कृष्ण के सी/७/५/२०
नेपाली अमेरिकन समुदायको तत्कालिन आवश्यक्त र हाम्रो नेटवर्क सुरु गर्नु आवश्यकता छ ? अथवा मातृभूमीको लागि जति समय फोक्कडमा खर्चिएका छौं त्यसको उपलब्धि के भयो त भन्ने हेर्ने बेला आएको छ। जति पनि नेपाली अमेरिकी समुदायमा हाम्रा नेतृत्व भनेर छानेका छौं उनीहरुको सक्षमता र उचित या अनुचित न्यायोचित रुपमा हेर्ने बेला आएको छ।
अब हाम्रो ८० देखि ९० प्रतिशत समय आफ्नै लागि, आफ्नो समुदायको लागि खर्चनुपर्ने बेला आएको छ। यसको सुरुवाट गरौँ। यहि कुरा यो बर्षको जुलाई ४, २०२० को उपलक्षमा आफूले सिकेको कुरा यहाँहरु समक्ष राखें।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता