Hollywoodkhabar advertisement

नेपाली काँग्रेसका संघिय सांसदहरुको दशैँखर्च कोरोना नियन्त्रणमा जम्मा गर्ने निर्णय

-नेपाली काँग्रेसका संघिय सांसदहरुको दशैँखर्च कोरोना नियन्त्रणमा जम्मा गर्ने निर्णय
0
shares

नेपाली काँग्रेस संसदीय दलको निर्णय अनुसार संघिय सांसदहरुको दशैँखर्च कोरोना नियन्त्रणमा जम्मा हुने भएको छ।

नेपाली काँग्रेसका पार्टीको संसदीय दलले अक्टुवर १९, २०२० सोमबार गरेको निर्णय अनुसार पार्टीका संघिय सांसदहरुको दशैँखर्च वापतको रकम नेपालको कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। सो निर्णयको जानकारी पार्टीका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख गरिएको छ।