-अमेरिकामा पहिलो पटक नेपाली राजदूत कप गल्फ प्रतियोगिता हुँदै

अमेरिकामा पहिलो पटक नेपाली राजदूत कप गल्फ प्रतियोगिता हुँदै

Hollywood Khabar August 02,2021 Comments

कृष्ण के सी, अमेरिका, अगष्ट ३, २०२१

अमेरिकामा पहिलो पटक नेपाली राजदूत गल्फ प्रतियोगिता (Ambassador Cup 1st Golf Tournament, August 8th 9:30 am 2021) हुने भएको छ।

यहि अगष्ट ८, २०२१ आइतबार बिहान ८:०० बजे प्यासिफिक समयमा वासिंगटन स्टेटको सियाटल शहरमा हुने प्रतियोगिताको प्रायोजक भने सेभेन समिट फाउण्डेशन रहेको छ। प्रतियोगिताका टिम क्याप्टेन तथा आयोजक नारायण गुरुङका अनुसार खेल Willows Run Golf Complex, 10402 Willows Rd, Redmond, WA 98052 मा हुनेछ।प्रतियोगिताका बिजयीहरुलाई ट्रफी र अन्य पुरस्कारको ब्यबस्था गरिएको छ।

गल्फ खेलका सहभागीहरु

  1. Dr Yuba Raj Khatiwada
  2. Narayan Gurung
  3. AC Sherpa
  4. Karma Sherpa
  5. Pratap K C
  6. Kailash Rajbhandari
  7. Mohan Gurung
  8. Buddhi Kunwar
  9. Sunil Khanal
  10. Nirmal Shrestha
  11. Niranjan Shrestha
  12. Pasang Lama
  13. Sudarshan Malla
  14. Shyam Shrestha
  15. Josep Ghale
  16. Pemba Sherpa
  17. PG Sherpa
  • यसका साथै नेपाली राजदूताबास वासिङटन डिसी र नेपाली कन्सुलर अफिस स्टेट अफ वासिङटन (सियाटल) को आयोजनामा अगष्ट ७-८ मा नेपाली कन्सुलर सेवा पनि प्रदान गरिंदैछ।
  • अगष्ट ७, साँझ ५ बजे ब्रेन गेन कार्यक्रम हुँदैछ।

बिस्तृत जानकारीको लागि तलाकको लिंक क्लिक गर्नुहोस:

नेपाली राजदूतावासको कन्सुलर सेवा तथा ब्रेनगेन कार्यक्रम अगष्ट ७-८ वासिङ्गटन स्टेट सियाटलमा