नेप्क्याली म्यूजिक ब्याण्डबारे हलिउडखबरले यस पहिला पनि एउटा समाचार प्रकाशित गरेको थियो। क्यालिफोर्नियाको लस एन्जलसमा रहेको नेप्क्याली म्यूजिक ब्याण्ड बिस्तारै स्थापित हुदै गएको छ। नेपाली कलाकारहरु रहेको नेप्क्यालीमा गायक अर्पण कार्की लगायत रहेका छन्। उनीहरुको यो ब्याण्डले थुप्रै स्टेज सोहरू गरेको छ। नेप्क्याली म्यूजिक ब्याण्डको पछिल्लो भिडियो यहाँ प्रस्तुत गरिएको छ।