Hollywoodkhabar advertisement

News

hollywoodkhabar

आज श्रीपञ्चमी पर्व, सरस्वतीको पूजा–आराधना गरी मनाइँदै

3 Years ago

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । 

hollywoodkhabar

गोरखालीहरुले गरे काँग्रेस पार्टीलाई सहयोग

3 Years ago

अमेरिकामा बसोवास गर्ने गोरखा जिल्लावासी नेपाली कांग्रेस पार्टीप्रति समर्पित, समर्थित र आस्थावान सकृय सदस्यहरुद्दारा नेपाली कांग्रेस, गोरखा जिल्ला पार्टी कार्यालय निर्माण क्रममा अपुग रकम सहयोगका लागि करिब सात लाख रुपैंयां सहयोग गरेका छन ।

hollywoodkhabar

सुप्रिमकोर्टका नयाँ जस्टिसको परिचय आज

3 Years ago

सुप्रिमकोर्टका नयाँ जस्टिसको परिचय आज

hollywoodkhabar

क्याम्पसमा मदिरा तानातान नेविसंघ र अखिल हानाहन

3 Years ago

लमजुङको  सुन्दरबजारमा रहेको कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थी विच झडप भएको छ ।

hollywoodkhabar

मगर विद्यार्थी संघको अध्यक्षमा कमल थापामगर निर्वाचित

3 Years ago

नेपाल मगर विद्यार्थी संघको अध्यक्षमा कमल थापामगर निर्वाचित भएका छन्। मोरङमा मंगलबार सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशनबाट कमल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

hollywoodkhabar

८ वर्ष ज्यान मुद्दामा जेल बसेपछि निर्दोष ठहर:हाम्रो नेपालमा

3 Years ago

कर्तव्य ज्यान मुद्दामा गोरखा जिल्ला अदालत र पुनरावेदन अदालत पोखराबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका नारायण ढकाललाई मंगलबार सर्वोच्च अदालतले निर्दोष भन्दै सफाई दिएको हो ।