8 Days ago
अमेरिकी राष्ट्रपतिको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन (डेमोक्र्याट) राष्ट्रपतिमा र सिनेटर कमला ह्यारिस (डेमोक्र्याट) उपराष्ट्रपतिमा निर्वाचित भए
8 Days ago
एनआरएनएको बिशेष महाधिवेशन जनवरी २३-२४, २०२१ मा गर्ने भनेर तोकिएको छ। भलै त्यसका लागि नै संघको नेतृत्वमा मत विभाजन आएको छ।
8 Days ago
विशेष अन्तर्राष्ट्रिय महाधिवेशनका सम्बन्ध विभिन्न सञ्चार माध्यम र इमेलमा आएका भिन्न भिन्न विचारबारे प्रष्ट पार्न संघले विभिन्न मितिमा गरेका निर्णयहरुको फेहरिस्त प्रस्तुत गरेको छु
9 Days ago
जनवरी ५, २०२१ मा भएको जर्जियाबाट सिनेटको दुवै सिट पनि डेमोक्र्याटले जिते र हाउस र सिनेट दुवै सदन डेमोक्र्याटले कन्ट्रोलमा लिए।
9 Days ago
चर्चका रेभरेण्ट तथा देमोक्र्याट लिडर Raphael Warnock ले जर्जियाबाट सिनेटक अलागी बिजय हासिल गरेका छन्
9 Days ago
अमेरिकाको राष्टपति निर्वाचन नोवेम्बर ३, २०२० मा सम्पन्न भयो। निर्वाचनबाट राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्।