Hollywoodkhabar advertisement

News

hollywoodkhabar

अमेरिकाको म्याडिसन सहरमा शुभकामना साहित्य कार्यक्रम संपन्न

14 Days ago

जनवरी १ मा नयाँ बर्ष २०२१ भब्यरूपमा मनाए। साथै आपसमा परिचयको माला रहिऱ्याउँदै साहित्यिक रसपानमा रमाए

hollywoodkhabar

क्यालिफोर्नियाको मिनिमम वेजेज जनवरी १ देखि १५ डलर प्रतिघण्टा

15 Days ago

क्यालिफोर्निया राज्यले जनवरी १, २०२१ देखि लागु हुनेगरी क्यालिफोर्निया मिनिमम वेजेज १५ डलर प्रतिघण्टा बनाएको छ

hollywoodkhabar

क्यालिफोर्निया नयाँ कानुनमा कोरोना भाइरस समेत ल समेत

15 Days ago

क्यालिफोर्निया राज्यले २०२० मा २०२१ देखि लागु हुनेगरी सयौं कानुन बनाएको। यसपटक कोरोना भाइरस ल समेत कार्यान्वयनमा आएको छ।

hollywoodkhabar

क्यालिफोर्नियामा नयाँ कानुन कार्यान्वयनमा, ड्राइभ गर्दै फोन चलाए ३६ महिने पोइण्ट

15 Days ago

क्यालिफोर्निया राज्यले २०२० मा २०२१ देखि लागु हुनेगरी सयौं कानुन बनाएको छ। त्यसमथ्ये धेरै त जनवरी १, २०२१ देखि कार्यान्वयनमा आएका छन्।

hollywoodkhabar

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनमा भाग लिनको लागि फर्म भर्ने समय जनवरी ५ सम्म

16 Days ago

९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गर्ने मिति सन् २०२१ जनवरी ५ सम्म बढाईएको

hollywoodkhabar

WHO ले फाइजर भ्याक्सिन इमर्जेन्सी युजको लागि लिष्टमा राख्यो

16 Days ago

कोभिड १९ फाइजर भ्याक्सिन वर्ल्ड हेल्थ अर्गनाइजेशन (WHO) ले पनि सोहि अनुसार लिष्ट गरेको छ