२८ कात्तिक, काठमाडौं।निजामती कर्मचारीको सेवा अवधि ६० वर्ष हुने भएको छ।सांसदको राज्य व्यवस्था समितिले कर्मचारीको अवकास उमेर हद २ वर्ष थपेर ६० वर्ष बनाउने निर्णय गरेको हो । समितिले कर्मचारीको हद ५८ बाट एक्कै पटक ६० बर्ष नपुर्याई हरेक वर्ष ६/६ महिना थपिनेछ र २०२१ सालदेखि मात्र पूर्ण रुपमा लागू हुने गरी कानूनी व्यवस्था गर्ने निर्णय गरेको छ । निजामती सेवा ऐनमा निजामती कर्मचारीको उमेर हद ५८ वर्ष थियो । एउटै ढुकुटीबाट तलबभत्ता खाने सरकारी कर्मचारीहरुको सेवा अवधिको उमेर हद फरक-फरक भएको भन्दै एउटै बनाउने पहल हुँदै आएको थियो ।यो नियम संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कार्यान्वयनमा आउने छ ।
-निजामती कर्मचारी
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...