https://www.youtube.com/embed/9uUEs3aDvk4

-निर्मला मगर र भिम रजालीको लोकचारे भेनाको साली

निर्मला मगर र भिम रजालीको लोकचारे भेनाको साली

Hollywood Khabar August 17,2021 Comments

निर्मला थापा मगर र भिम रजाली मगरको आवाज रहेको छ लोकचारे भेनाको साली बोलको मौलिक दोहोरी गीत यूट्यूमा सार्वजनिक भएको छ। गीतको लय र शब्द राजु सुनामको रहेको छ। आशिष गुरुङ र सुमित्रा गुरुङले भिडियोमा अभिनय गरेका छन् भने दिप गुरुङले निर्देशन गरेका छन्।