https://www.youtube.com/embed/EDQsOL8H408

-निर्मला र नरेशको माया लाएर

निर्मला र नरेशको माया लाएर

Hollywood Khabar March 20,2021 Comments

हलिउडखबर, अमेरिका, मार्च २०, २०२१

निर्मला थापा मगर र नरेश खातीको स्वरमा माया लाएर गीतको भिडियो यूट्यूबमा सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द र लय रहेको यो गीतमा मेक्सम खाती र गीता ढुंगानाको अभिनय रहेको गीतको भिडियो निर्देशन चाहिं बिक्रम चौहानले गरेका छन्।