नरेश बोहोरा
नेपाली लोक संगित क्षेत्रमा नयाँ प्रतिभाहरुको आगमन हुने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । कसैले यो क्षेत्रमा आफुलाई टिकाई राख्न सफल हुन्छन त केही हराएर जान्छन। यही भिडमा फरक प्रतिभाका नव गायक निश्चल संगितको तिम्रो मनको भावना सार्वजनिक भएको छ।
नेपाली गीत संगितको खुल्ला धरातलमा आफुलाई चम्किलो ताराका रुपमा स्थापित गर्न सफल कुशल गायक तथा मोडल किशोर खत्रीले गीतमा निकै मर्मस्पर्शी शब्द तथा लय भरेका छन। निश्चल र विनु क्षेत्रीको स्वर रहेको गीतको म्युजिक भिडियोमा सुरज रेग्मी र अञ्जली वि सीको अभिनय रहेको छ। सुवाष वि सीको छायाँकन तथा निर्देशन र पवित्रा जि सीको सम्पादनमा म्युजिक भिडियो तयार भएको छ ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...