-क्रान्ति आर्याल भण्डारी

जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालका बाढी-पहिरो पिडितलाई सहयोग, विवरण सहित

Hollywood Khabar September 09,2020 Comments

प्रेस विज्ञप्ति

सेप्टेम्बर ९, २०२०

मातृभूमि दु:खमा परेको समयमा अमेरिकामा बसोबास गर्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूले बिभिन्न माध्यमबाट बिभिन्न समयमा आफुसक्दो हरतरहले सहयोग गर्दै आएको सर्वविदित नै छ ।

यस पल्ट पनि नेपालका बिभिन्न जिल्लाहरूमा गएको बाढी पैह्रोले धेरै धनजनको क्षति गर्यो यस बारे तपाई हामी सबै जानकार नै छौं। हामीले नेपाली जनसम्पर्क समिति अमेरिकाको पहलमा बिशेष गरी समिति भित्रकै साथीहरूबाट सहयोग रकम उठाई नेपालमा बिभिन्न जिल्लाहरूका बाढीपीडितहरूको दु:खमा सहयोग गरेका थियौ । राहत रकम सबन्धित जिल्लाको नेपाली काॅग्रेस जिल्ला कार्य समिति मार्फत पिडीतहरूलाई उपलब्ध गराएको कुरा पनि यहाॅहरू सबैलाई सर्वविदितै छ।

राहत रकम कति संकलन भएको थियो र कुनकुन जिल्लामा कति कति रकम सहयोग गरियो भन्ने जानकारी दिलाउने हेतुले यहाॅहरूले सहयोग गर्नु भएको रकम, नामका साथै सबन्धित जिल्लाको नेपाली काॅग्रेस जिल्ला कार्य समितिले बुझिलिएको सहयोग रकम र धन्यवाद पत्र पनि यहाॅ समावेस गरेका छौ ।

यस पवित्र कर्ममा सहयोग गर्नुहुने सम्पुर्ण साथीहरूको नामावली र सहयोग रकम यसप्रकार छ :

१.धनञ्जय नरसिंह के सी - ५० डलर

२.ईश्वर सापकोटा -५० डलर

३.सागर कॅडेल -१५० डलर

४.अन्नत राज सुबेदी -५० डलर

५.प्रतिक पाण्डे- ५० डलर

६.सुभाष घिमिरे- ५० डलर

७.मुक्ति नाथ पन्त - ५१ डलर

८.खडक उप्रेती - ५१ डलर

९.क्रान्ति अर्याल भण्डारी- ५० डलर

१०.प्रमोद सिटौला - ५० डलर ।

११.जगननाथ गौतम - ५१ डलर

१२.राम मिश्र - ५० डलर

१३.नेत्र के. सी - ५१ डलर

१४.प्रभात राज सापकोटा - ५० डलर

१५.लक्ष्मि त्रिखत्रि परियार - ५० डलर

१६.भेष बहादुर कॅडेल - ५० डलर

१७.डा.अमरबाबु भण्डारी - ५५ डलर

१८.इन्द्र सिटौला - ५१ डलर

१९.हरी राज खनाल - १०२ डलर

२०.बिकास थापा - ५० डलर ।

२१.निर्मल थापा - १५० डलर

२२.सुरेस हमाल (वेग ) -५० डलर

२३.श्रीराम थापा - ५० डलर

२४.अनुप अधिकारी -५० डलर

२५.सुमन आचर्य - ५० डलर

२६.दिपक राज पन्त - ५० डलर

२७.रामकृष्ण भट्ट - १०० डलर

२८.राज ढुङ्गना - ५१ डलर

२९.अर्जुन बाम - ५० डलर

३०.शसि चन्द्र अधिकारी - ५३ डलर ।

३१.आङ् छिरिङ् शेर्पा - ५० डलर

३२.गीता कॅडेल दवाडी - ५० डलर

३३.दिनेश पाण्डे - ५० डलर

३४.बिष्णु सुवेदी - ५० डलर

३५.कृष्ण लामिछाने - ५१ डलर

३६.भक्त थापा - ५० डलर

३७.प्रियरञ्जन दाहाल - ५१ डलर

३८.अमृत सापकोटा - ५१ डलर

३९.आशा बत्स - ५१ डलर

४०.दिल बहादुर भण्डारी - ६० डलर ।५१४

४१.गजेन्द्र अर्याल - १०१ डलर

४२.कृष्ण जीवि पन्त - ५१ डलर

४३.टेक बहादुर रुवाली - ५० डलर

४४.इश्वर सिटौला - ५१ डलर

४५.प्रताप पछाईॅ - ५० डलर

४६.आशिक न्यौपाने - ५० डलर

४७.हरिबोल भण्डारी -५० डलर

४८.नारायण शोम्नामे -१०० डलर ।

जम्मा रकम – २,८३३ डलर

नुवाकोट समुह :

४९.पदम र इन्द्रा नेपाल - १११.११ डलर

५०.बिजय सिटौला - १०० डलर

५१.रबिस वाइवा - ५१ डलर

५२.बिज्ञान खनाल - २१ डलर

५३.राजराम ढकाल - ३३ डलर ।

जम्मा रकम - ३१६.११ डलर

दुवै गरी हामी सॅग संकलन भएको जम्मा रकम (२,८३३+३१६.११ ) = ३,१४९.११ डलर । संकलित रकम मध्ये हामीले पाॅच जिल्लाहरूमा गरेको सहयोग रकम यसप्रकार छ।

१.म्याग्दी ८७८.०१ डलर = रू १०४,२५३

२.बझाङ्ग ४३४.९८ डलर = रू ५०,२०९

३.कालिकोट ४३८.९९ डलर = रू ५०,०५८

४.नुवाकोट ४३३.९९ डलर = रू ५०,६००

५.सिन्धुपलाञ्चोक ८७८.०१ डलर = रू १०४,३१२

जम्मा - ३,०६३ डलर = रू ३५९,४३२

(नोट : रकम पठाउॅदा सबन्धित दिनको विनिमय दररेट कायम गरिएको छ ) बाॅकी रकम (३१४९.११-३,०६३ डलर ) = ८६.११ डलर म्याग्दी जिल्लाका बाढिपीडितहरूको लागी नेपाली काॅग्रेस जिल्ला कार्य समिति म्याग्दी मार्फत (८७८.०१ डलर) को रू १०४,२४३ अक्षररूपी ( एकलाख चार हजार दुई सय त्रिचालिस रूपयाॅ मात्र ) सहयोग गरेका थियौ ।

नेपाली काॅग्रेस जिल्ला कार्य समिति म्याग्दीले मिति २०७७/४/०२ मा उक्त रकम प्राप्त गरे पछि नेपाली जनसम्पर्क समिति अमेरिकालाई लेखेको धन्यवाद पत्र ।

बझाङ्ग जिल्लाका बाढिपीडितहरूको लागी नेपाली काॅग्रेस जिल्ला कार्य समिति बझाङ्ग मार्फत (४३४.९८ डलर) को रू ५०,२०० अक्षररूपी ( पचार हजार दुई सय रूपयाॅ मात्र) रकम सहयोग गरेका थियौ ।

नेपाली काॅग्रेस जिल्ला कार्य समिति बझाड्गले मिति २०७७/४/१२ मा उक्त रकम प्राप्त गरे पछि नेपाली जनसम्पर्क समिति अमेरिकालाई लेखेको धन्यवाद पत्र।

कालिकोट जिल्लाका बाढिपीडितकोहरूको लागी नेपाली काॅग्रेस जिल्ला कार्य समिति कालिकोट मार्फत (४३८.९९ डलर ) को रू ५०,०५८ अक्षररूपी ( पचास हजार अन्ठाऊन रूपयाॅ मात्र ) रकम सहयोग गरेका थियौ।

नेपाली काॅग्रेस जिल्ला कार्य समिति कालिकोटले मिति २०७७/५/१७ मा उक्त रकम प्राप्त गरे पछि नेपाली जनसम्पर्क समिति अमेरिकालाई लेखेको धन्यवाद पत्र ।

नुवाकोट जिल्लाका बाढिपीडितहरूको लागी नेपाली काॅग्रेस जिल्ला कार्य समिति नुवाकोट मार्फत (४३३.९९ डलर ) को रू ५०,६०० अक्षररूपी ( पचास हजार छ सय रूपयाॅ मात्र ) रकम सहयोग गरेका थियौ ।

नेपाली काॅग्रेस जिल्ला कार्य समिति नुवाकोटले मिति २०७७/४/३० मा उक्त रकम प्राप्त गरे पछि नेपाली जनसम्पर्क समिति अमेरिकालाई लेखेको धन्यवाद पत्र ।

सिन्धुपलाञ्चोक जिल्लाका बाढिपीडितहरूको लागी नेपाली काॅग्रेस जिल्ला कार्य समिति सिन्धुपलाञ्चोक मार्फत (८७८.०१ डलर ) को रू १०४,३१२ अक्षररूपी ( एकलाख चार हजार तीन सय बाह्र मात्र ) रकम सहयोग गरेका थियौ ।

नेपाली काॅग्रेस जिल्ला कार्य समिति सिन्धुपलाञ्चोक मिति २०७७/४/३० मा उक्त रकम प्राप्त गरे पछि नेपाली जनसम्पर्क समिति अमेरिकालाई लेखेको धन्यवाद पत्र ।

यस दु:खद घडीमा यस पवित्र कर्ममा मन, बचन र दानले आफुसक्दो सहयोग गर्ने महानुभावहरू सबैलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट बिशेष धन्यवाद। यहाॅहरू सबैलाई खान पुगोस दिन पुगोस। आगामी दिनमा पनि मातृभूमिलाई परेको हर संकटमा यसरीनै मन, बचन र कर्मले सहयोग गर्न एकजुट हुन जरुरी छ । हामीलाई यहाॅहरूको यस्तै सहयोग, एकता, हौसला, प्रेरणा, सल्लाह र सुझाबको निरन्तर खाॅचो छ।

जय नेपाल !

क्रान्ति आर्याल भण्डारी

कोषाधक्ष्य

नेपाली जनसम्पर्क समिति अमेरिका