-नेपाली जनसम्पर्क समिति अमेरिकाको नयाँ कार्यसमितिको घोषणा आज यथावत

नेपाली जनसम्पर्क समिति अमेरिकाको नयाँ कार्यसमितिको घोषणा आज यथावत

Hollywood Khabar July 11,2020 Comments

आदरणीय अमेरिकाबासी लोकतन्त्रबादी साथीहरु;

नेपाली जनसम्पर्क समिति अमेरिकाको पछिल्लो संगठानिक गतिबिधी, आगामी अधिवेशन लगाएत अन्य समसामयिक बिषयहरुको सन्दर्भमा यहॉंहरुसंग परामर्श र घनिघुत छलफल सहित निर्णय गर्दै अगाडी बढ्नु पर्ने भएकाले नेपाली कॉंग्रेसका अग्रजज्यूहरु, महासमिति महाधिवेशन प्रतिनिधीज्यूहरु, नेजससका केन्द्रीय पदाधिकारी, सदस्य र सबै च्याप्टरका जिम्मेवारीमा रहनु भएका सम्पुर्ण साथीहरु, बिभिन्न संध संस्थाका पदाधिकारी तथा प्रतिनिधिज्यूहरु र पत्रकार मित्रहरु लाई निम्न मिति र समयमा आयोजना गरिएको जुम मिटिंग आयोजना गरिएको हुँदा यहॉंहरुको गरिमामय उपस्थितिका लागि विनम्र अनुरोध गरिन्छ।

मिति :-12th ,July Sunday , 2020

समय :- 8: Pm ( New York time ), 5:00 pm ( pacific time )

जय नेपाल;

धनन्जय नरसिहं के सी

बिष्णु सुवेदी