-Ellen L. Weintraub, the U.S. Federal Election commissioner

अमेरिकाको चुनावमा कुनै फ्रड भएको छैन, फेडरल इलेक्शन कमिशनर Ellen L. Weintraub

Hollywood Khabar November 06,2020 Comments

अमेरिकाको चुनावमा कुनै पनि फ्रड भएको छैन भन्ने कुरा अमेरिकाको Federal Election Commissioner, Ellen L. Weintraub ले बताएकी छन्। हाल भएका र्याली र प्रचारको कुराले चुनावमा फ्रड भयो भन्ने कुरा सत्य होइन र त्यसमा कुनै सत्यता छैन भन्दै आयुक्ता Ellen L. Weintraub ले CNN सँग बताएकी छन्। Ellen L. Weintraub २००२ देखि U.S. Federal Election Commission मा आयुक्ता छिन र २०१९ देखि तेश्रो कार्यकालको लागि प्रमुख भएकी हुन्।

U.S. Federal Election Commission की आयुक्ता Ellen L. Weintraub ले सम्पूर्ण अमेरिकनहरुलाई चुनावमा कुनै पनि फ्रड नबभएको, र्यालीहरुमा कुनै प्रमाण नभएको जानकारी दिएकी छन्। स्थानीय देखि केन्द्र सम्मका निर्वाचन अधिकारी, मतदान केन्द्रका कर्मचारी लगायत कतै फ्रड, गैरकानुनी मत केहि पनि त्यस्तो नभएको र केहि ठाउँमा सामान्य कम्प्लेन मात्र छन्, उनले CNN सँग बताएकी छन्।