-एनआरएनएको रोकिएको महाधिवेशन, संरक्षक परिषद, एनसीसी अध्यक्ष भेला र विकल्पहरु

एनआरएनएको रोकिएको महाधिवेशन, संरक्षक परिषद, एनसीसी अध्यक्ष भेला र विकल्पहरु

Hollywood Khabar October 13,2021 Comments

कृष्ण के सी, अमेरिका, अक्टुवर १३, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्व सम्मेलनका प्रतिनिधि चयनको बिषयलाइ लिएर अक्टुवर २३-२५ मा हुने भनिएको महाधिवेशन र अक्टुवर २० मा हुने अनलाइन भोटिङ्ग समेत रोकिएको छ। अक्टुवर ९, २०२१ शनिबार संघको कार्यकारी सचिवालयको बैठकले महाधिवेशन र निर्वाचन अनिश्चित समयको लागि सार्ने निर्णय गरेको छ।

वर्तमान नेतृवले फेसिलेट गरेर समस्या समाधान गर्नुको सट्टा उल्टा महाधिवेशन नै अनिश्चित बनाउँदै लगेको छ। आगामी हप्ता बस्ने संघको अन्तराष्ट्रिय परिषदको बैठकले तिथि-मिति र अन्य निर्णय गर्ने भनिएको छ तर त्यसका पूर्वाधारहरु भने केहि पनि बनेका छैनन।

गतिबिधि, विकल्प, विचार अनि बैधानिक बाटो

  • नेपाल सरकारको परराष्ट्र मन्त्रालयले महाधिवेशन प्रतिनिधि चयनमा जम्मा प्रतिनिधिहरुको (१०%, २५% र ६५%) ६५% प्रतिनिधि चयन बिधिमा भएको अनियमितताका कारण २०१९ कै मापदण्ड अनुसार चयन गर्न निर्देशन दिएको छ।
  • यो ६५% प्रतिनिधि चयन संबन्धि नेपाल सरकारको मन्त्रालयको निर्देशन भएकाले यसको कार्यान्वयन गर्नुको विकल्प नै छैन।
  • त्यसैले, सो निर्देशनसँगै विश्वोका ६३/६४ या त्यो भन्दा धेरै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले अब नयाँ प्रतिनिधिहरु पठाउन पाउने भएका छन्।
  • यसरी चयन हुने महाधिवेशन प्रतिनिधिहरुमा वर्तमान आइसीसी सदस्य, कार्यकारी सचिवालय र पदाधिकारीहरु सबै, आइसिसी सदस्य इलेक्ट बाइ डिफल्ट पर्ने ६५% मा छान्नु नपर्ने
  • ६५% मानार्थ परिषद सदस्य, एनसीसी कार्यसमिति, एनसीसीका निवर्तमान र पुराना कार्यसमिति, टास्कफोर्स हुँदै पंजीकृत सदस्यहरु समेत रहने गरी चयन हुनेछन्।
  • संस्थापन पक्षका कतिपयले नेपाल सरकारको परराष्ट्र मन्त्रलायको निर्देशनको बिरुद्धमा अदालतमा मुद्धा हाल्न जाने धम्कि भनेका दिएका छन्। तर त्यो भनेको संस्थापन पक्षको लागि सबैभन्दा ठुलो घातक नतिजा हुनेछ। त्यो स्थितिमा प्रतिवादीले गर्ने दावीमा गत २०२१ जनवरीको बिशेष महाधिवेशनमा प्रतिनिधिहरु २५७१ जनामा ३०० जना मात्र अट्ने जुम लिएकाले गणपुरक संख्या नपुगेको, २०१७ को बिधान संसोधन बिधिको कुनै बिधि पुरा नभएको, मन्त्रीको तोक आदेशले अबैधानिक बिधान ल्याएको जस्ता थुप्रै बैधानिक कारणले गर्दा चालु बिधान नै अदालतबाट खारेज हुनेछ।
  • बिधान खारेज भएपछि वर्तमान अध्यक्ष कुमार पन्तको नेतृत्वको पनि पदावधि समाप्त हुनेछ। यसपूर्वको चालु २०१७ मा कार्यसमितिको समय थप गर्ने ब्यबस्था छैन।
  • त्यो स्थितिमा बिधानत संरक्षक परिषदले संघको नेतृत्व टेकओभर गर्नेछ। संरक्षक परिषदका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले सबै कुरा मिलाएर संघको १० औं महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी लिनेछन। त्यसो हुनको लागि अरु केहि महिना लाग्न सक्नेछ।
  • संरक्षक परिषदले एनसीसी अध्यक्षहरुको अन्तराष्ट्रिय भेला बोलाउन पनि सक्नेछन। त्यो भेलाको निर्णयले महाधिवेशन संबन्धि थप सहज बनाउने छ।
  • त्यो स्थिति छल्नको लागि वर्तमान कार्यसमितिले महाधिवेशन हतार-हतारमा अनिश्चित कलाको लागि सारेको छ। तर पनि महाधिवेशन समय सिमा भन्दा पहिला भएन भने जुन बाटो गएपनि पुग्ने ठाउँ भनेको संरक्षक परिषदमा नै हो।

अब के के हुन्छ ?

  • संस्थापन पक्षले पेलेर नै लैजाने तिकडम खोज्ने छ
  • अरुले त्यसको प्रतिवाद गर्नेछन
  • फलस्वरूप कि त संस्थापन पक्ष गल्नुपर्छ एउटा मिलन बिन्दु हुनेछ। त्यो स्थितिमा महाधिवेशन नोवेम्बरको अन्तिम या डिसेम्बरको मध्येतिर हुन् सक्नेछ।
  • अन्यथा सँस्था नै धरासाही हुनेछ
  • अत्यन्तै नाजुक अवस्थामा एनसीसीहरुले संघको अधिवेशनलाइ बाइपास गर्न सक्नेछन

एनसीसी अध्यक्षहरुको अनौपचारिक भेला हुने

  • संघका राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले अनौपचरिक भेला गर्ने भएका छन्।
  • भेलाले बिशेष गरेर महाधिवेशन, प्रतिनिधि चयन र विकल्पका कुरामा छलफल गर्ने भएको छ

पिएनओ खालको नयाँ सँस्था बन्ने संभावना

  • वर्तमान नेतृत्व असक्षम भएको खण्डमा विकल्पको सम्मेलन हुन सक्नेछ
  • सम्मेलनबाट Persons of Nepali Origin (पिएनओ) खालको नयाँ सँस्था बन्ने संभावना बढेर गएको छ

अझै पनि संघका अध्यक्ष कुमार पन्तले फेसिलेट गरेर गएमा थुप्रै बाटा खुल्ने छन्। तर त्यसो हुन सकेन भने, यी सबै घटनाको दोषी र ऐतिहासिक दाग भने वर्तमान अध्यक्ष कुमार पन्तको थाप्लोमा पर्ने भएको छ।

संबन्धित समाचार

कुमार पन्तले काँग्रेसलाई चुनौती दिनु दुखद, एमालेले पन्त जिताउन नेम्वाङको नेतृत्वमा समिति

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

गैरआवासीय नेपाली संघमा मौलाएको स्वार्थ र प्रतिष्ठाको लडाईं, जित्नको लागि सँस्था धरापमा

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

एनआरएन:धाँधलीको सुनुवाइ नभए पछि वाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु प-यो

एनआरएनएको महाधिवेशन अनुगमनमा मन्त्रालय टोलीले अडिट लग सहित सयौं कुरा हेर्ने

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल, सेल्फिको लफडा सहितको प्रेस विज्ञप्ति

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

एनआरएन जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्न माग

अध्यक्षकै नाम प्रतिनिधिबाट हटाएपछि एनआरएनए युकेको कानुनी बाटो लिने चेतावनी

एनआरएनए महाधिवेशन प्रतिनिधि चयनमा धाँधलीको प्रमाणसहित परराष्ट्रमा उजुरी

https://www.hollywoodkhabar.com/nrna-10thagm-deligatsden

https://www.hollywoodkhabar.com/nrna10th-deligets-primarylistcontronrna

गैरआवासीय नेपाली संघमा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको बिषय प्रवेश हुन्छ

एनआरएनए बिधानको अपव्याख्या, ६५% महाधिवेशन प्रतिनिधि २०२१ को एनसीसीले गर्ने हो

एनआरएनएका महासचिवको संलग्नतामा अमेरिकाको डाटा दुरुपयोग, रिपोर्टिङ्ग हुने

गैरआवासीय नेपाली संघ अमेरिकाको लोगो र नाम दुरुयायोग भएकोमा एनसीसीको ध्यानाकर्षण

एनआरएनएको इतिहासमा असफल महासचिव डा शर्मा, प्रसङ्गमा ८ र १२, अपसगुन कुरा

नेपाली राजदूतावास अमेरिकाको आयोजनामा ब्रेनगेन कार्यक्रम सम्पन्न

एनआरएनएको बैधानिक बिधि नपुगेका कारण मन्त्रालयबाट बिधान स्वीकृत नहुने

एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

एनआरएनएको सदस्य बन्ने एमआइएसमा चरम दुरुपयोग, सर्वत्र बिरोध, अध्यक्ष पन्त मौन

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि संबन्धि धेरै भ्रमभयो अमेरिकामा, बस अब पुग्यो!

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

गैरआवासीय नेपाली संघको विधानमा महासचिवको मनपरी व्याख्या

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ