-एनआरएनए महासचिव डा हेम राज शर्मा

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

Hollywood Khabar March 30,2021 Comments

कृष्ण के सी, अमेरिका, मार्च ३०, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनवरी २३-२४, २०२१ मा बिशेष महाधिवेशन आयोजना गरेको थियो। तर विडंवना त्यसमा संघका महासचिव डा हेम राज शर्माले प्रतिनिधिहरुलाई प्रवेश निषेध गर्दा पनि अध्यक्ष कुमार पन्तबाट सोधानी सम्म पनि भएन।

  • त्यो महाधिवेशनमा मनोमानी रुपमा थपेका समेत गरेर २५७१ जना प्रतिनिधिहरु थिए।
  • प्रतिनिधिहरु
    • अफ्रिका -१७
    • अमेरिकाज- २७२
    • एशिया-५११
    • मध्यपूर्व- ५३५
    • ओसियाना- २४६
    • युरोप-९९०
    • जम्मा- २५७१ जना
  • पूर्व अध्यक्ष, संरक्षकहरु छन्
  • सल्लाहकारहरु छन्
  • त्यस बाहेक संघको अन्तराष्ट्रिय परिषदमा १३८ जना सदस्य छन्
  • मानार्थ परिषद सदस्यहरु पनि छन्
  • ८३/८४ वटा राष्ट्रिय समन्वय परिषद छन्
  • ति सबै र प्रतिनिधि मध्ये एकतिहाइ जोड्दा पनि १३०० जना भन्दा धेरै उपस्थित हुनु पर्ने हो। यो भनेको प्रतिनिधिहरुको करिव ५१% हो।
  • तर महाधिवेशनमा उपस्थित हुनेको संख्या २८० को लगभग या त्यो भन्दा कम, त्यसमा पनि मत दिन पाउने चाहिँ २०/२५ जना मात्र थिए। अरुलाई उपस्थित हुनबाट निषेध गरियो।
  • त्यो बिषयलाइ लिएर थुप्रै पदाधिकारी, अन्तराष्ट्रिय परिषद सदस्य देखि हामीले पनि थुप्रै पटक लेखियो, तर केहि पनि भएन।
  • त्यसैले, महासचिव डा शर्माले अहिले त पारित नै नभएको बिधानको धारा भन्दै विश्वोब्यापी रुपमा निषेध आज्ञाको फर्मान जारि गर्न थाल्नु भएको छ।
  • पहिलो कुरा त आफैले महाधिवेशनमा प्रतिनिधि छिर्न नदिएर एकलौटी रुपमा संस्थालाइ बपौती जसरी चलाउने अनि उल्टो पारित नभएको झुट्टा कुरा हालेर बिधान मन्त्रालयमा पेश गर्ने अनि त्यो पास भएर नआएको बिधानलाइ आधार भन्दै निर्देशन जारि गर्न मिल्छ त महासचिव डा शर्माज्यू ?

त्यसैले, अन्तराष्ट्रिय परिषदको बिशेष बैठक बसेर गत महाधिवेशनमा प्रतिनिधि निषेध किन गरिएको, कति जना उपस्थित हुन् दिएको, कति नदिएको, डाटा रेकर्ड सहित सबै कुराहरुको छानविन कमिटि बनाइने भएको छ। छानविन कमिटीको संयोजक उपाध्यक्ष, केहि पदाधिकारी र परिषद सदस्यहरु, एकजना आइटी बिज्ञ सदस्य रहने भनिएको छ।

एनआरएनएसंग संबन्धित लेखन

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

https://hollywoodkhabar.com/nran-gensecsharma-investigae

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि?

https://hollywoodkhabar.com/nrna-membership-us2021com

एनआरएनएका नेताले एउटा मात्र राम्रो काम गर्दा दुनियाँले प्रशंसा गर्छन, खुकुरी ताक्नु पर्दैन

https://hollywoodkhabar.com/do-good-NRNA

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

https://hollywoodkhabar.com/nrna-karabahi-mahasachiwjyo

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

https://hollywoodkhabar.com/ilonrna-957person-1900kpay

एनआरएनए ILO प्रोजेक्ट: ७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

https://hollywoodkhabar.com/nrana-ilo-70kaditor

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

https://hollywoodkhabar.com/nran-saudi-iloproject

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

https://hollywoodkhabar.com/nrnailo-uae-przanvpsudpended

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

https://hollywoodkhabar.com/nrnailo-project-committeeq

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

https://hollywoodkhabar.com/zerotalarency-mahesh-shresthanrna

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

https://hollywoodkhabar.com/prbin-gurung-nrnamercilo

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

https://hollywoodkhabar.com/nrna-iloproject-manojgorkhali

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

https://hollywoodkhabar.com/nrna-gensec-dictetership

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

https://hollywoodkhabar.com/nrnaicc-bylaws-14repdef

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

https://hollywoodkhabar.com/nrna-gensec-dictetership

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

https://hollywoodkhabar.com/nran-138cmember-dozenq

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

https://hollywoodkhabar.com/nrna-siga21-gensharma

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो ?

https://hollywoodkhabar.com/nran-siga-2021jan

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

https://hollywoodkhabar.com/nrna-siga2021-nobylaws

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत ?

https://hollywoodkhabar.com/nrana-siga2021-ny92p

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर र ३ बर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ, किन ?

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ, किन ?

https://hollywoodkhabar.com/nrn-redefine-now

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

https://hollywoodkhabar.com/nran-138cmember-dozenq

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

https://hollywoodkhabar.com/nrna-siga21-gensharma

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो ?

https://hollywoodkhabar.com/nran-siga-2021jan

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

https://hollywoodkhabar.com/nrna-siga2021-nobylaws

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत ?

https://hollywoodkhabar.com/nrana-siga2021-ny92p

गैरआवासीय नेपाली संघ बिशेष महाधिवेशन:प्रतिनिधि संबन्धि कुरा र नमिलेका कुरा

https://hollywoodkhabar.com/nrna-spagm-myopenionj621

एनआरएनहरुको नाम जोडेर नेपालमा लगानी गर्दा ५% संघलाइ दिनुपर्छ, उपाध्यक्ष लामा

https://hollywoodkhabar.com/nrnaa-5percent-sonamlama

एनआरएनए रुपान्तरण-५, बिशेष महाधिवेशनको विवाद र विकल्प सहित

https://www.hollywoodkhabar.com/nran-specialagm-suggestion11

एनआरएनए एनसिसी अमेरिका:सदस्यता लिने-नवीकरण गर्ने गतिसँगै निश्चित नभएको MIS
https://www.hollywoodkhabar.com/nrnancc-membership-2021d13

एनआरएनए रुपान्तरण:४, गिदी र बिधि कमको झुण्डले प्रकृया घातक

https://www.hollywoodkhabar.com/gidi-bidhikam-krishnakc

गैरआवासीय नेपाली संघमा रुपान्तरण: ३, २१ सदस्य कार्यकारी सचिवालय

https://www.hollywoodkhabar.com/21members-ies-krishnakc

गैरआवासीय नेपाली संघमा रुपान्तरण: २, सह-प्रवक्ता र क्षेत्रीय संचार संयोजक

https://www.hollywoodkhabar.com/nrna-reformation-3kindmembership

गैरआवासीय नेपाली संघमा रुपान्तरण:१, तीन प्रकारका सदस्यता

https://www.hollywoodkhabar.com/nrna-reformation-3kindmembership

गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपालीहरुको पुन:ब्याख्य गर्ने बेला भयो

https://www.hollywoodkhabar.com/nrna-pnos-krishnakc

गैरआवासीय नेपाली संघ:अध्यक्ष पन्तको ११ महिना र प्रतिज्ञा गरिएका २० कार्ययोजना सूची

https://www.hollywoodkhabar.com/nrna-kumarpant-11monthreport

गैरआवासीय नेपाली संघको सदस्यता, महाधिवेशन प्रतिनिधि र प्रतिवेदन मतदान:बिस्तृतमा

https://www.hollywoodkhabar.com/nrna-gadeligates-krishnaaug28

एनआरएनएको सदस्यता निशुल्क गर्ने १० कारण र निर्वाचन संबन्धि नयाँ नीति:अध्यक्ष पन्त

https://www.hollywoodkhabar.com/freemembership-kumarpant-15aug20

एनआरएनए महाधिवेशनका प्रतिनिधि संबन्धि नयाँ नीति ल्याइने: महासचिव डा शर्मा

https://www.hollywoodkhabar.com/nrna-deligets-newpolicty2020

एनआरएनए आइसीसीको ७४ औं बैठक सदस्यता, प्रतिनिधि र अनलाइन भोटिङ्बारे निर्णय गर्दै सम्पन्न

https://www.hollywoodkhabar.com/nrnaicc-74thmeeting-fremembership

एनआरएनएमा आधा दर्जन देशले धानिदिएको संघको च्यारिटी र त्यसैमा अल्झिएको संघ

https://www.hollywoodkhabar.com/nrna-chariti-fewcontries

गैरआवासीय नेपाली संघमा रुपान्तरण: २, सह-प्रवक्ता र क्षेत्रीय संचार संयोजक

https://www.hollywoodkhabar.com/nrna-reformation-3kindmembership

गैरआवासीय नेपाली संघमा रुपान्तरण:१, तीन प्रकारका सदस्यता

https://www.hollywoodkhabar.com/nrna-reformation-3kindmembership

एनआरएनएको बिशेष महाअधिवेशनको आगामी जनवरी २३-२४, २०२१ मा हुने

https://www.hollywoodkhabar.com/nrna-meeting-specialsgmj2334icc

एनआरएनए आइसिसको ७५ औं बैठक, डिसेम्बर १ देखि एमआइएसमा सदस्यता वितरण हुने

https://www.hollywoodkhabar.com/nrna-mis-dec2020joshi