Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी स्पेनको अध्यक्षका उम्मेदवार डुम्रेको पुरैटिम बिजयी

-एनआरएनए एनसीसी स्पेनको अध्यक्षका उम्मेदवार डुम्रेको पुरैटिम बिजयी

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) स्पेनको जुलाई २६, २०२१ मा भएको निर्वाचनबाट अध्यक्ष शालीकराम डुम्रेसहीतको उनको पुरै प्यानलको भारी मतले बिजयी भएको छ।

  • आइसीसी सदस्य दिनेश गिरि
  • आइसीसी सदस्य प्रकाश तिमल्सिना
  1. अध्यक्ष शालीकराम डुम्रे
  2. उपाध्यक्ष सनु राउत
  3. उपाध्यक्ष कृष्णराम रानाभाट
  4. उपाध्यक्ष (क्षेत्र) रोशन पाठक
  5. उपाध्यक्ष (महिला) सृजना लामिछाने
  6. महासचिव विदुर गौतम
  7. सचिव नारायण भट्टराई (एनके)
  8. सचिव अरूण घिमिरे
  9. सचिव (म्याड्रिड क्षेत्र) सुन्दरी लामा
  10. सचिव (ग्रान कानारिया क्षेत्र) दिप श्रेष्ठ सचिव
  11. सचिव-(पाईस भास्को क्षेत्र) दिपेन्द्र अर्याल
  12. कोषाध्यक्ष सन्त बहादुर क्षेत्री
  13. सहकोषाध्यक्ष शिब प्रसाद पौडेल
  14. युवा संयोजक मनुश जंग खड्का
  15. महिला संयोजक देवी कुमारी भण्डारी
  16. सदस्य ईमा सापकोटा भट्ट
  17. सदस्य जमुना देवी शर्मा
  18. सदस्य प्रकाश पुरी
  19. सदस्य कमल पराजुली
  20. सदस्य दिल बहादुर थापा

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----