-गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन-एकीकरण गर्ने विधेयक २०७७ परराष्ट्रमा

गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन-एकीकरण गर्ने विधेयक २०७७ परराष्ट्रमा

Hollywood Khabar March 22,2021 Comments

हलिउडखबर, मार्च २३, २०२१

गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७७ प्रक्रियामा जान सुरु भएको छ।

गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७७ को ड्राफ्ट अन्तिम रुपमामा पुगेको छ। नेपाली नागरिकता सम्बन्धी कानूनलाई संशोधन कानुन आयोगले मस्यौदा तयार पारी सुझावको लागि परराष्ट्र मन्त्रालयमा पठाइएको छ। अब सो मस्यौदाबारे गृहमन्त्रालयसंग छलफल भएपछि प्रतिनिधि सभामा जान्छ।प्रतिनिधि सभाबाट उक्त विधेयक पारित भएपछि कानुन लागू हुनेछ।

बिधेयकका बारेमा सो संबन्धि काम गर्दै आउनु भएका गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक सोनाम लामाले केहि सुझाव भए यथासिग्र पठाउन अनुरोध गर्नुभएको छ। मस्यौदाको प्रति यहाँ संलग्न गरिएको छ।

बिधेयकको प्रति:

https://mail.google.com/mail/u/0?ui=2&ik=b903c7c051&attid=0.1&permmsgid=msg-f:1695014903708505222&th=1785e7130889d486&view=att&disp=inline