Hollywoodkhabar advertisement

एनआरएनए अमेरिकाको निर्वाचन २०२१ को निर्वाचन र मौन अबधिबारे सूचना

-एनआरएनए एनसीसीको निर्वाचन आयोगका प्रमुख विश्व बराल

कृष्ण के सी, अमेरिका, मे १७, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन आयोगले २०२१-२०२३ कार्यकालको निर्वाचन र मौन अबधिबारे एक सूचना प्रकाशित गरेको छ।

एनआरएनए एनसीसीको निर्वाचन आयोगका प्रमुख विश्व बरालद्वारा जारि गरिएको सूचनाको प्रमुख सार:

  • मे १७, २०२१ सोमबार प्रकाशित सूचनामा निर्वाचन आयोगले यहि मे २९ र ३०, २०२१ मा हुने निर्वाचनका लागि उम्मेदवार र प्रचारका लागि सहयोगी र सम्पूर्ण संयत्रको जानकारीको लागि निर्वाचन र मौन अबधिको सूचना जारि गरेको हो।
  • निर्वाचन मे २९, २०२१ को बिहान ८:०० बजे पूर्वीय समयमा सुरु भएर मे ३०, २०२१ को राति ११:५९ पूर्वीय समयमा अन्त हुनेछ।
  • निर्वाचनका सम्पूर्ण उम्मेदवारहरुले बिधानको सो संबन्धि ब्यबस्था हेर्नको लागि निर्वाचन आयोगले अनुरोध गरेको छ। कोड अफ कन्डकको लागि: https://www.nrnusa.org/media/documents/NRNA-USA-Bylaws_2010_with_15th_Amendment_2020.pdf
  • मौन अबधि मे २७, २०२१ को बिहान ८:०० बजे, निर्वाचनको ४८ घण्टा पहिला सुरु हुनेछ र मतदान सम्पन्न भएपछि अन्त हुनेछ।
  • यो अबधिमा निर्वाचन प्रचारका कुनै पनि गतिबिधि कुनै पनि माध्येमा गर्न नहुने (personal, virtual, telephonic, or social media) कुरा पनि उल्लेख गरिएको छ।
  • त्यसैगरी निर्वाचनको तालिकामा आवश्यकता परेमा निर्वाचन आयोगले परिमार्जन गर्न सक्नेछ। निर्वाचन सम्बन्धि कुनै प्रश्न भएमा election@nrnusa.org मा इमेल गर्न सक्नुहुनेछ।

आयोगको सूचना लिंक:

https://www.nrnusa.org/media/election_document/Notice-18-_Silence_period_-_Election_2021.pdf

एनआरएनए एनसीसी अमेरिका संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए अमेरिकाको निर्वाचन २०२१ को निर्वाचन र मौन अबधिबारे सूचना

एनआरएनए अमेरिका उम्मेदवार:अन्तिम नामावलीमा ४१२ जना, १४४ निर्बिरोध, बिस्तृतमा

एनआरएनए अमेरिकाको निर्वाचन आयोगमा तपाइँ प्रमुख भएको भए सालको बिषयमा के निर्णय गर्नुहुन्थ्यो?

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवारमा ४ जना मात्र लाम्सालको उम्मेदवारी रद्द

एनआरएनए अमेरिका:उम्मेदवारहरुको दोश्रो लिष्ट प्रकाशित, अध्यक्षका उम्मेदवारहरुको नाम बाँकी

एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशित, नाम सहित 4 Days ago

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----