-NRNA:९ औं एनआरएनए सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन २०१९ तयारीबारे

NRNA:९ औं एनआरएनए सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन २०१९ तयारीबारे

Hollywood Khabar September 11,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१२/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन २०१९ को तयारी हुँदैछ। काठमाण्डौको हायात होटलमा अक्टुवर १५-१७, २०१९ मा हुने सो सम्मेलन तथा अधिवेशनको तयारी द्रुत गरिमा हुँदैछ।

संघका अग्रज, नेपाल सरकार र नेपालका विभिन्न संस्था, निकाय, संघका पदाधिकारी, कर्मचारीहरु अनि विश्वभरिबाट प्रतिनिधित्व हुनेगरी एउटा सल्लाहकार कमिटी र तयारीका लागि ११ वटा अन्य कमिटीहरु पनि बनाइएका छन्।

९ औं एनआरएनए सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन २०१९ बारे थप जानकारी लिन तलको लिंक क्लिक गर्नुहोस:

https://nrna.org/9thgc