Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी दक्षिण अफ्रिका डा पुष्पराज भट्टराई पुनःअध्यक्षमा

-एनआरएनए एनसीसी दक्षिण अफ्रिका डा पुष्पराज भट्टराई पुनःअध्यक्षमा

दक्षिण अफ्रिका, अगष्ट १, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती दक्षिण अफ्रिकाको अध्यक्षमा डा पुष्पराज भट्टराई सर्बसम्मत रुपमा पुन: अध्यक्षमा निर्वाचित भएका छन्।

त्यसैगरि महासचिव डा अभय कार्की, कोषाध्यक्ष डा दिनेश के सी र सदस्यहरुमा डा मधु पाण्डे के सी र कल्पना गैरै चयन भएका छन। त्यसै गरि डा गोपाल ज्ञवाली सल्लाहकारमा अन्य रिक्त पद पछि चयन गरिने अध्यक्ष डा भट्टराईले जानकारी दिए।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----