-एनआरएनए एनसीसी दक्षिण अफ्रिका डा पुष्पराज भट्टराई पुनःअध्यक्षमा

एनआरएनए एनसीसी दक्षिण अफ्रिका डा पुष्पराज भट्टराई पुनःअध्यक्षमा

Hollywood Khabar July 31,2021 Comments

दक्षिण अफ्रिका, अगष्ट १, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती दक्षिण अफ्रिकाको अध्यक्षमा डा पुष्पराज भट्टराई सर्बसम्मत रुपमा पुन: अध्यक्षमा निर्वाचित भएका छन्।

त्यसैगरि महासचिव डा अभय कार्की, कोषाध्यक्ष डा दिनेश के सी र सदस्यहरुमा डा मधु पाण्डे के सी र कल्पना गैरै चयन भएका छन। त्यसै गरि डा गोपाल ज्ञवाली सल्लाहकारमा अन्य रिक्त पद पछि चयन गरिने अध्यक्ष डा भट्टराईले जानकारी दिए।