NRNA:एनआरएनए एनसीसी मदागास्कारको अधिबेशन सम्पन्न,अध्यक्षमा रमेश राई

0
shares

by Krishna KC | Updated: 09 Sep 2019

110 views
-NRNA:एनआरएनए एनसीसी मदागास्कारको अधिबेशन सम्पन्न,अध्यक्षमा रमेश राई

मदागास्कर/अफ्रिका

गैरआबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मदागास्करको साधारणसभाबाट रमेश राई अध्यक्षमा निर्बाचित भएका छन।

सेप्टेम्बर ८, २०१९ मा भएको साधारण सभाबाट सर्बसम्मत रुपमा निर्बाचित कार्यसमितिमा नमना व्यक्तिहरु रहेका छन्।

अध्यक्ष रमेश राई

उपाधयक्षहरु

दान बहादुर थापा

कर्ण शेर राई

महासचिव होम नारायाण श्रेष्ठ

सचिव सुबास आले मगर

कोषाध्यक्ष पेम्बा शेर्पा

युवा सयोजक राम कुमार राई

सदस्यहरुमा

बिर बहादुर मगर

तेज बहादुर कार्की

सिव राज कन्डेल

बुलन गुरुङ

मन कुमार मगर

रमेश राणा

हिम बहादुर बुढाथोकी

दिनेश खड्का

भरत आचर्य

धन राज सावा लिम्बु

यादव नेपाल

लाल बाबु ठाकुर

त्यसै गरी सल्लाहाकारमा

आङ गेल जि शेर्पा

पुर्ण बहादुर खड्का

मार्क गुरुङ

From our sponsors

लघुकथा परिवर्तन

बिहानै पल्लाघरकी माईली बुहारी सासुससुरालाई धारे हात लगाई लगाई सराप्दै थिईन्।निहुथियो दुध हालेको चिया खान ईच्छा गरेको कुरा ।सासु  महिनौं भईसकेको थियो थला परेको ।घरमा बिहान बेलुका गरेर पाथी दुध दिने गाई थियो तर उनले कहिल्यै एक कप दुध भेट्टाउन्नथिन।खै के मनमा आएर आज बिहानै दुध हालेको चिया खान पाए हुन्थ्यो चनेर के बोली भुईंमा मात्र चुहिएको थियो बुहारीको महापुराण शुरु भयो ।