-NRNA:एनआरएनए एनसीसी मदागास्कारको अधिबेशन सम्पन्न,अध्यक्षमा रमेश राई

NRNA:एनआरएनए एनसीसी मदागास्कारको अधिबेशन सम्पन्न,अध्यक्षमा रमेश राई

Hollywood Khabar September 08,2019 Comments

मदागास्कर/अफ्रिका

गैरआबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मदागास्करको साधारणसभाबाट रमेश राई अध्यक्षमा निर्बाचित भएका छन।

सेप्टेम्बर ८, २०१९ मा भएको साधारण सभाबाट सर्बसम्मत रुपमा निर्बाचित कार्यसमितिमा नमना व्यक्तिहरु रहेका छन्।

अध्यक्ष रमेश राई

उपाधयक्षहरु

दान बहादुर थापा

कर्ण शेर राई

महासचिव होम नारायाण श्रेष्ठ

सचिव सुबास आले मगर

कोषाध्यक्ष पेम्बा शेर्पा

युवा सयोजक राम कुमार राई

सदस्यहरुमा

बिर बहादुर मगर

तेज बहादुर कार्की

सिव राज कन्डेल

बुलन गुरुङ

मन कुमार मगर

रमेश राणा

हिम बहादुर बुढाथोकी

दिनेश खड्का

भरत आचर्य

धन राज सावा लिम्बु

यादव नेपाल

लाल बाबु ठाकुर

त्यसै गरी सल्लाहाकारमा

आङ गेल जि शेर्पा

पुर्ण बहादुर खड्का

मार्क गुरुङ