Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी सेसेल्सको साधारण सभा सम्पन्न, अध्यक्षमा मनोज बिक

-एनआरएनए एनसीसी सेसेल्सको साधारण सभा सम्पन्न, अध्यक्षमा मनोज बिक

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) सेसेल्सको जुलाई २२, २०२१ को साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको छ। एनआरएनए एनसीसी सेसेल्सको साधारण सभाबाट बर्ष २०२१-२३ का लागि अध्यक्ष मनोज बिकको नेतृत्वमा निर्बिरोध रुपमा कार्यसमिति निर्वाचित भएको छ।

नयाँ कार्यसमिति :२०२१-२०२३.

  • अध्यक्ष- मनोज बिक
  • उपाध्यक्ष-हर्क बहादुर रोका
  • उपाध्यक्ष-रामचन्द्र राई
  • महिलाल उपाध्यक्ष खेशना लिम्बु
  • महासचिव- बलराम सिटौला
  • सचिव-मेघराज कार्की
  • सचिव-राम बगाले
  • कोषाध्यक्ष- छवि श्रेष्ठ
  • सहकोषाध्यक्ष-भीम बहादुर भोलान
  • युवा संयोजक- रूप थापा
  • महिलाल संयोजक- गंगा भुजेल
  • प्रवक्ता- ठगेन्द्र घर्तीमगर
  • सदस्य-विश्वनाथ चापागाई

लेखा समिति:

  • विशाल गुरुङ
  • कुमार सार्की
  • सुशील देउजा
  • गंगा विश्वकर्मा

आइल्याण्ड संयोजक:

  • माहे आइल्याण्ड-पंकज श्रेष्ठ
  • प्रासलिन आईल्याण्ड- सागर थापा
  • लादिग आइल्याण्ड- अनिष तामाङ
  • फिलिसिती आइल्याण्ड - मोहन मगर
  • फ्रिगेट आइल्याण्ड- रोशन हितेन

सल्लाहकार:

  • कृष्ण बहादुर श्रेष्ठ
  • एकराज सुवेदी
  • गणेश खड्का
  • तारा प्रसाद पराजुली
  • दुर्गा बहादुर थापा
  • खोमलाल इटनी
  • हरी चेम्जोग्ङ

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----