-COVID-19:अमेरिकामा संक्रमितको संख्या व्हात्तै बढ्यो, १२४९१०७ ले स्वास्थ्य लाभ गरे

COVID-19:अमेरिकामा संक्रमितको संख्या व्हात्तै बढ्यो, १२४९१०७ ले स्वास्थ्य लाभ गरे

Hollywood Khabar April 04,2020 Comments

कृष्ण के सी/अमेरिका/४/५/२०

एप्रिल २, २०२० प्यासिफिक समय ११:५० बजे बिहान सम्म COVID-19 बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ९,१८० पुगेको छ। त्यसैगरी हुनेहरुको संख्या व्हात्तै बढेर ३,२४,०५२ पुगेको कुरा JHU ले दिएको रिपोर्टमा उल्लेख छ। हालसम्म स्वास्थ्य लाभ गरेर फर्केकाहरु १६,७८९ जना भनिएको छ। विश्वमा भने संक्रमितहरुको संख्या १२, ४९, १०७ जना पुगेका छन्। भने कोरोना भाइरस रोगका कारण मृत्यू हुनेहरु ६७,९९९ जना पुगेका छन्।