-गैरआवासीय नेपाली संघको तेश्रो चरणको सहयोग रकम निकासा

गैरआवासीय नेपाली संघको तेश्रो चरणको सहयोग रकम निकासा

Hollywood Khabar June 07,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड-१९ बाट पिडित गैरआवासीय नेपालीहरुलाई सहयोग स्वरुप तेश्रो चरणको रकम निकासा गरेको छ। तेश्रो चरणमा ४ देशका एनसीसीहरुलाइ १० हजार अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको छ। संघले हाल सम्म ५५ हजार अमेरिकी डलर (करीब रु ६६ लाख ) को सहयोग भएको छ।

कुवेत युएई (महिला र बालबच्चाहरुको लागि) $६०००

फ्रान्स -$२०००

डेनमार्क- $२०००

अघिल्ला सहयोग गरिएका देश र रकम;

मलेसिया:$५०००

बहराईन:$५०००

स्पेन:$५०००

पोर्चुगल:$५०००

ईटाली:$४०००

माल्टा:$३०००

कुवेत:$५०००

युएई:$५०००

सउदी अरब:$५०००

साईप्रस:$३०००