-अमेरिकामा कोभिड १९ रिपोर्ट सेप्टेम्बर २6, मृत्यू हुनेहरुको संख्या २ लाख ३ हजार कट्यो

अमेरिकामा कोभिड १९ रिपोर्ट सेप्टेम्बर २6, मृत्यू हुनेहरुको संख्या २ लाख ३ हजार कट्यो

Hollywood Khabar September 25,2020 Comments

हलिउडखबर/अमेरिका/९/२६/२०

सेप्टेम्बर १६, २०२० PST बिहान ७:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख ३ हजार भन्दा पनि धेरै भएको छ।

हाल सम्म कोभिड १९ को कारण २०३,७८९ जनाको मृत्यू भएको छ। संक्रमित संख्या ७०,३४,८२४ जना पुगेको छ। यहि समयमा विश्वभरिमा कोभिड १९ संक्रमित संख्या ३,२६,०१,३४५ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या ९,८९,७६१ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।