Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी फिनल्याण्डमा निर्विरोध नेतृत्व, अध्यक्षमा शेखर आचार्य

-एनआरएनए एनसीसी फिनल्याण्डमा निर्विरोध नेतृत्व, अध्यक्षमा शेखर आचार्य

गैरआवासीय नेपाली सघ (एनआरएनए एनसीसी) फिनल्याण्डमा शेखर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको शनिवार सम्पन्न सातौँ वार्षिक सभाबाट आगामी कार्यकाल (२०२१-२०२३) को लागि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । आइसिसी सदस्यमा प्रकाश पोखरेल पनि निर्विरोध चयन हुनु भएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा शैलु भट्टराई, सुवास रिजाल रसुनील सुवाल, महासचिवमा दीपक केसी, कार्यकारी सचिवमा लुभ उपाध्याय, कोषाध्यक्षमा सच्चिन्द्र रिमाल, युवा संयोजकमा हरि जंग शाही, महिला संयोजकमा निर्मला खरेल चयन हुनु भएको छ ।

त्यस्तैगरि कार्यसमिति सदस्यहरुमा विनीत श्रेष्ठ, बिनोद तिमिल्सिना, देवेन्द्र घिमिरे, कल्याण गिरी, किरण पौडेल, मुक्ति पौडेल, निरुषा खत्री, राजन भण्डारी, शारदा कँडेल, सिर्जना न्यौपाने, सुजन पराजुली र सुमीत्रा रिजाल चयन हुनु भएको छ ।

एनआरएनए फिनल्यान्डको नयाँ कार्यसमिति

  1. Chairperson : Shekhar Acharya
  2. Vice-chairperson : Shailu Bhattarai
  3. Vice-chairperson : Sunil Suwal
  4. Vice-chairperson : Suvash Rijal
  5. General Secretary : Deepak K.C.
  6. Executive Secretary : Luv Upadhyaya
  7. Youth Coordinator : Hari Jung Shahi
  8. Treasurer : Sachindra Rimal
  9. Women Coordinator : Nirmala Kharel
  10. Member Binit Shrestha, Helsinki
  11. Member Binod Timilsina, Tampere
  12. Member Devendra Ghimire, Helsinki
  13. Member Kalyan Giri, Turku
  14. Member Kiran Poudel, Helsinki
  15. Member Mukti Paudel, Oulu
  16. Member Nirusha Khatri, Helsinki
  17. Member Rajan Bhandari, Helsinki
  18. Member Sharada Kandel, Helsinki
  19. Member Sirjana Neupane, Helsinki
  20. Member Sujan Parajuli, Helsinki
  21. Member Sumitra Rijal, Helsinki

ICC Member : Prakash Pokhrel

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----