-NRNA:अन्तर्राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि पठाउने संबन्धमा आइसिसिको निर्णय, नियमावली अनुसार नभए दावी-बिरोध लाग्ने

NRNA:अन्तर्राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि पठाउने संबन्धमा आइसिसिको निर्णय, नियमावली अनुसार नभए दावी-बिरोध लाग्ने

Hollywood Khabar September 16,2019 Comments

१५ सेप्टेम्वर २०१९ मा बसेको गैरआवासीय नेपाली संघ अन्तरााष्ट्रिय समन्वय पररषद्को ६७ औं बैठको निर्णय अनुसार अन्तरााष्ट्रिय महाधिवेशनमा मतदान अधिकार समेतको प्रतिनिधिको नामावली संघको एमआइएस प्रणालीमा integration गर्न मिल्ने गरि ३० सेप्टेम्बर २०१९ मित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका सबै राष्ट्रिय समन्वय परिशाधरुले पठाइसक्नु पर्ने जानकारी गराउन चाहन्छौ। राष्ट्रिय समन्वय समितिले पाउने संख्याको २०% बढी बैकल्पित प्रतिनिधि पठाउन पाउने छ।

प्रतिनिधिहरु चयन गर्दा राष्ट्रिय महाधिवेशन संचालन संबन्धि नियमावली २०१९ को धारा ७.२ अनुसार प्राथमिकताको आधारमा चयन गर्नु पर्नेछ। प्रतिनिधिको नामावली पठाउने नमुना देहाय बमोजिमको हुनु अनिवार्य छ।

Sample to send delegates to ICC

  • ICC Member -Organizer
  • Patron/Advisor/Hon Member Priority 1
  • Ex ICC Executives member Priority 2
  • EX ICC Patrons Priority 2
  • NCC Executive Member Priority 3
  • Members of ICC committees Priority 4
  • Immediate past NCC executive Priority 5
  • Past NCC executives and members Priority 6
  • Past ICC TF and Committee Priority 7
  • NCC TF and Committee Priority 8
  • Registered member with seniority Priority 9
  • Rest members Priority 10

राष्ट्रिय समन्वय परिषदहरुले प्रतिनिधिहरु चयन गर्दा राष्ट्रिय महाधिवेशन संचालन संबन्धि निमिमावाली २०१९ को धारा ७.३ राष्ट्रिय समन्वय परिषदले कुनै पूर्वाग्रहले कुनै पंजीकृत सदस्यहरुलरई प्रतिनिधि बन्न निषेध गर्न पाउन छैन्। यस्तो अवस्थामा निषेधित सदस्यले अन्तर्राष्ट्रिय समन्वय परिषदमा उजुरी गर्न सक्ने छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय समन्वय परिषदले गरेको निर्णय अन्तिम मानिनेछ भन्ने प्रावधान अनुसार यसै पत्र साथ संलग्न गराइएको अनुसार प्रतिनिधि चयन गरी पठाउन हुनको लागि हार्दिक अनुरोध गर्दछौ।

राष्ट्रिय समन्वय परिषदले पठाएका प्रतिनिधिहरुको नाम प्राथमिकताको आधारमा वर्गीकृत गरेर प्रकाशित गर्नुपर्नेछ।

प्रतिनिधि छनौटमा अन्तराष्ट्रिय समन्वय परिषद्को नामावली विपरित छुट्नु भएका प्रतिनिधिहरुले क्षेत्रीय संयोजक मार्फत अन्तराष्ट्रिय समन्वय परिषदमा आफ्नो प्राथमिकताको उल्लेख सहित दावी-बिरोध परेमा अन्तराष्ट्रिय समन्वय परिषदको निर्णय नै अन्तिम मानिने छ। उक्त परिस्थितिमा कम प्राथमिकतामा पर्ने व्यक्तिहरुको नाम अन्तराष्ट्रिय समन्वय परिषदले कटौती गर्नेछ।

डा बद्रि के सी

महासचिव

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद

Click link below for : राष्ट्रिय महाधिवेशन संचालन संबन्धि निमिमावाली २०१९

https://documentcloud.adobe.com/link/track?uri=urn%3Aaaid%3Ascds%3AUS%3A734861c9-01aa-40a9-bb18-f2173894b099