Hollywoodkhabar advertisement

गैरआवासीय नेपाली संघद्वारा गण्डकी प्रदेशलाई सहयोग

-गैरआवासीय नेपाली संघद्वारा गण्डकी प्रदेशलाई सहयोग
0
shares

११ सेप्टेम्बर २०२०

गैरआवासीय नेपाली संघले गण्डकी प्रदेशको मुख्य मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ्गज्यूलाई हिजो १० सेप्टेम्बर २०२० का दिन १६,००० थान मास्क हस्तान्तरण गरियो। हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक श्रीमति अमृता थापा (कन्चन), पुर्व सल्लाहकार श्री डम्बर घले तथा युकेका पुर्व अध्यक्ष श्री मुछेत्र गुरुङको उपस्थिति रहेको थियो।

 

उक्त मास्क गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउको तर्फबाट सहयोग प्राप्त भएको थियो।

गैरआवासीय नेपाली संघ सचिवालय