-गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक

गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक

Hollywood Khabar April 08,2021 Comments

गैरआवासीय नेपाली संघ (NRNA ) का कोषाध्यक्ष महेश श्रेष्ठले गत पौष मसान्त सम्मको सम्पूर्ण हिसाब किताबको बिबरण वेब साइट मार्फत सार्वजनिक गरिएको छ। हिसाब हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस :

https://nrna.org/reportcategory/financial-report-iii/

संघका कोषाध्यक्ष श्रेष्ठले हरेक ३/३ महिनामा NRNA केन्द्रको संपूर्ण आर्थिक हिसाब किताबहरु पारदर्शी ढंगले सार्वजनिक गर्ने प्रतिवध्दता अनुसार यो रिपोर्ट सार्वजनिक गरिएको हो। यस रिपोर्टमा संघको Balance Sheet, Bank Balance, Advance, Payables, Receivables, Various Funds balances, समाबेश गरिएका छन।

यसका साथै संघका मेगा प्रोजेक्टहरु Laprak Project, NRNA Building, Shankhamul Park, का साथै ILO Funded Project र COVID-19 का सन्दर्भमा संघले गरेका आर्थिक क्रियाकलाप पनि समाबेश गरिएकोछ।

For Detail Information:

https://nrna.org/reportcategory/financial-report-iii/