NRNA अध्यक्ष डा घलेद्वारा नारी दिबस २०१७ को उपलक्ष्यमा शुभकामना व्यक्त

Hollywood Khabar March 06,2017 Comments

अन्तराष्ट्रिय नारी दिबस २०१७ को उपलक्ष्यमा सबै आमा दिदि बैहिनीहरुमा हार्दिक शुभकामना!

आजको यस बिशेष दिनमा उन्नत भविष्य, शिक्षा र रोजगारीको शिलशिलामा संसारभर रहनु भएका एबं नेपाल मै रहेर घर, परिवार, देश र समुदायमा सधै योगदान पुराउदै आउनुभएका सम्पूर्ण महिलाहरु प्रति हृदय देखि कदरगर्दै उच्च सम्मान ब्यक्त गर्न चाहन्छु। यस बर्षको नारी दिबसको संदेश "बि बोल्ड फ​र चेञ​" अनुसार आफुलाई शिप शिक्षाले अझ निखार्दै आत्मनिर्भर बन्ने सबैमाप्रेरणा मिलोस भन्दै गैर आबशीय नेपाली संघको तर्फबाट शुभकामना व्यक्त गर्दछु।

शेष घले

अध्यक्ष

गैरआवासीय नेपाली संघ

अन्तराष्ट्रिय समन्वय परिषद्