Hollywoodkhabar advertisement

एनआरएनए अमेरिकाज क्षेत्रको बैठकबारे आरसी राजन त्रिपाठीसंग प्रत्यक्ष संवाद

-एनआरएनए अमेरिकाज क्षेत्रको बैठकबारे आरसी राजन त्रिपाठीसंग प्रत्यक्ष संवाद
0
shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक र दोश्रो ज्ञान सम्मेलन सेप्टेम्बर ४, ५ र ६ २०२० मा हुँदैछ।

यसैप्रसङ्गमा गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीसँग प्रत्यक्ष संवाद कार्यक्रमको सम्पन्न भयो। कार्यक्रममा आरसी त्रिपाठीले क्षेत्रका गतिबिधि, आसन्न क्षेतीय बैठक र आगामी कार्यक्रमबारे जानकरी गराउनु भएको छ।

Click for facebook live link: 

भाग १

https://www.facebook.com/krishnakc2017/videos/2713291025647656/?vh=e&extid=jOTR80RC3QIYn9CQ&d=n

भाग २

https://www.facebook.com/krishnakc2017/videos/2713291025647656/?vh=e&extid=76VnJ1bMGqRNjNib&d=n