Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी थाइल्याण्डको अध्यक्षमा भबिन्द्र बस्नेत निर्वाचित

-एनआरएनए एनसीसी थाइल्याण्डको अध्यक्षमा भबिन्द्र बस्नेत निर्वाचित

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) थाइल्याण्डको अध्यक्षमा भबिन्द्र बस्नेत निर्वाचित भएका छन्।

जुलाई २५, २०२१ आइतबार भएको निर्वाचनबाट आगामी कार्यकाल २०२१-०२३ को लागि एनआरएनए एनसीसी थाइल्याण्डको अध्यक्षमा बस्नेत निर्वाचित भएका हुन्। त्यसैगरी निर्वाचनबाट महासचिवमा सुवास थापा, सचिवमा श्रीहरि आचार्य निर्वाचित भएका छन्। संघको आइसिसी सदस्यमा वर्तमान अध्यक्ष आशाजीत अवाले निर्विरोध भएका छन् भने कार्यसमितिको बाँकी पदमा निर्विरोध भएको थियो।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----