गैरआवासीय नेपाली संघ (एनआरएनए) को के के काम भए, हुन्दैछन ? कोभिड १९ ले ल्याएको संकट र गरिएका प्रयासहरु के के छन् ? कुन राष्ट्रिय समन्वय परिषद-एनसीसीले सबै भन्दा उदाहरणिय काम गरेको छ ? संघका पदाहिकारी लगायत विभिनन पदिय जिम्मेवारीका ब्यकिहरुबाट के कस्ता राम्रा कामहरु भएका छन् ? संघको आर्थिक र प्रशासनिक, सचिवालयको काम के कस्तो हुँदैछ ?
यस्तै-यस्तै थुप्रै कुराहरु संघका अध्यक्ष र विभिन्न जिम्मेवारीका व्यक्तिहरु, विभागीय प्रमुखहरु, क्षेत्रीय संयोजक लगायतका व्यक्तिहरुको जवाफ र जानकारी फेसबुक पेजमा लाइभ हुनेछ।
यो हप्ताबाट नियमित रुपमा गरिने साक्षात्कारमा तपाइका जिज्ञासाहरु, गरेका गतिबिधिहरु, इत्यादि छन् भने संघको आधिकारिक लाइक पेजमा लाइक गर्नुहोस। लाइभमा तपाइका कुराहरु पनि समावेश हुनेछन्।
संघको आधिकारिक पेज लिंक: https://www.facebook.com/NRNAOfficial
कृष्ण के सी
उपसंयोजक
संचार तथा प्रकाशन समिती
गैरआवासीय नेपाली संघ
अप्रिल २५, २०२०
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता