Hollywoodkhabar advertisement

बैदेशिक रोजगारीमा कोभिड १९ ले ल्याएको असर र पछिल्लो प्रयासबारे एनआरएन उपाध्यक्ष डा के सी

-NRNA VP Dr Badri KC
0
shares

मे १२, २०२० प्यासिफिक समय अनुसार सांझमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्रि के सीसंग साक्षात्कार कार्यक्रम सम्पन्न गरियो। उपाध्यक्ष के सी संघको बैदेशिक रोजगार कार्यदलको संयोजक समेत हुनुहुन्छ। संघको स्थापना देखि नै सकृय रहनु भएका डा के सी, कोषाध्यक्ष, दुइ-दुइ कार्यकाल महासचिव भएर हाल उपाध्यक्ष हुनुहुन्छ।

डा के सीसंग उहाँले बैदेशिक रोजगारीसंग संबन्धित बिषयमा यो कार्यकालमा गरेका कामहरु, कोभिड १९ ले ल्याएको समस्या, नेपाल सरकारसंग उहाँले तयार पारि पेश गरिएको कोभिड १९ राहत प्रस्ताव लगायत बिषयमा कुराकानी गरिएको छ। बिस्तृत कुरा भिडियोमा हेर्न सक्नुहुनेछ।

कृष्ण के सी, उपसंयोजक

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ