https://www.youtube.com/embed/lTgolVQJBJA

-गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामासँगको संवाद

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामासँगको संवाद

Hollywood Khabar May 24,2020 Comments

गैरआवासीय नेपाली संघ (NRNA) का उपाध्यक्ष तथा संघको गैरआवासीय नेपाली नागरिकता अनि परोपकार तथा मानवीय सेवा कार्यदलका/समितीका संयोजक सोनाम लामासँग प्रत्यक्ष संवाद सम्पन्न गरियो।

मे १७, २०२० आइतबार, गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामासँग गरिएको कुराकानी संघको फेसबुक लाइक पेजमा लाइभ गरिएको थियो। कार्यक्रम उपाध्यक्ष लामाले संघका गतिबिधि, मानवीय तथा परोपकारी कार्य, गैरआवासीय नेपाली नागरिकताको बिषयका बारे पनि जानकारी दिनुभएको छ। बिस्तृत कुरा भिडियोमा।

कृष्ण के सी, उपसंयोजक

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ