-NRNA:एनआरएनए एनसीसी युगान्डाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

NRNA:एनआरएनए एनसीसी युगान्डाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Hollywood Khabar February 16,2020 Comments

कम्पाल/युगान्डा/२/१७/२०

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) युगान्डाद्वारा कम्पालमा आयोजित सक्तादान कार्यक्रम सम्पन्न भएको छ।

एनआरएनए एनसीसी युगान्डाद्वारा कम्पालामा आयोजित यो दोश्रो पटकको रक्तदान कार्यक्रम हो। युगान्डा सरकारको रक्त संचार केन्द्रको सहयोगमा एनआरएनए एनसीसीद्वारा आयोजित कार्यक्रममा १२२ जना रक्तदाताले रगत दान गरेका छन्। उक्त जानकारी एनआरएनए एनसीसी युगान्डाका अध्यक्ष बिनोद थापाले दिएका हुन।