-एनआरएनए अमेरिका:१२ सिटमा ५४ सदस्यका उम्मेदवार, नाम र अन्तरक्रियाको फर्म सहित

एनआरएनए अमेरिका:१२ सिटमा ५४ सदस्यका उम्मेदवार, नाम र अन्तरक्रियाको फर्म सहित

Hollywood Khabar May 07,2021 Comments

हलिउडखबर, मे ६, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनको लागि ४२४ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन्।

त्यसमध्ये एनसीसी अमेरिकाको बोर्ड सदस्य पद १२ सिटको लागि ५४ जना प्रतिस्पर्धीहरु रहेका छन्। खासगरी ४ जना अध्यक्षका उम्मेदवारहरुका फरक-फरक टिमसेटमा उम्मेदवारहरु र केहि स्वतन्त्र रुपमा पनि उम्मेदवारहरु रहेका छन।

उम्मेदवारहरुको लागि बिशेष सूचना:

हलिउडखबरले बोर्ड सदस्यका उम्मेदवारहरुको लागि अन्तरक्रिया (Board of Directors (BOD) Candidates; Interaction Program) कार्यक्रम यहि मे १०, २०२१ (MAY 10, 2021 Monday, 7:30 EST) सोमबार साँझ ७:३० बजे (न्यूयोर्क समय) मा आयोजना गरिएको छ।

सहभागी हुनको लागि यो फर्म भर्नुहोस्:

https://forms.gle/9Abq2AFYgaKuGDez9

 

बोर्ड सदस्यक उम्मेदवारहरु

  1. बिसाल राना
  2. रवि सिंङ बस्नेत
  3. प्रभातराज सापकोटा
  4. सरोज सिग्देल
  5. बिश्वोराज बास्तोला
  6. कुलानन्द शर्मा
  7. सन्तोष पहारी
  8. प्रदिप बहादुर पौडेल
  9. चन्द्र देव मण्डल
  10. डोलनाथ घिमिरे
  11. दुर्गेश जङ्ग कार्की
  12. राजन अधिकारी
  13. बिराज भण्डारी
  14. उत्तम शर्मा
  15. दया रत्न शाक्य
  16. ज्ञानेन्द्र गुरुङ
  17. प्रेम श्रेष्ठ
  18. कर्ण बहादुर चन्द
  19. राजेन्द्र जोशी
  20. शान्ति पौडेल
  21. प्रेम काजि श्रेष्ठ
  22. राज ढुंगाना
  23. सबु कार्की
  24. द्रौपदी भट्ट
  25. हरि प्रसाद जोशी
  26. अभिनाश नायक
  27. बालाराज घिमिरे
  28. लल्लन कुमार देव
  29. रन्जन थापा
  30. सुरेश वाग्ले
  31. अशोक के सी
  32. बिक्रम के सी
  33. इन्द्र बहादुर थापा क्षेत्री
  34. निलम कुमार थापा
  35. पुर्ण बराइली
  36. रमेश भट्ट
  37. बाबु सुबेदी
  38. अनिल अधिकारी
  39. दिवाकर पाण्डे
  40. मिन बहादुर खड्का
  41. सुजन खनाल
  42. बिजय ज्ञवाली
  43. दिपक सापकोटा
  44. दिपक हुमागाईं
  45. कमल सापकोटा
  46. मोहन कुसरी
  47. प्रकाश श्रेष्ठ
  48. राम कुमार महतो
  49. श्रीकृष्ण गौतम
  50. आशिष संग्रौला
  51. एक क्षेत्री
  52. बिष्णु पसाद अधिकारी
  53. दिपक राज पन्त
  54. लक्ष्मण अधिकारी