-NRNA:निर्वाचन सममती २०१९ तेश्रो सूचना-पद, शुल्क र योग्यता १२ पद ४१ जनाको निर्वाचन

NRNA:निर्वाचन सममती २०१९ तेश्रो सूचना-पद, शुल्क र योग्यता १२ पद ४१ जनाको निर्वाचन

Hollywood Khabar October 09,2019 Comments

कृष्ण के सी/काठमाण्डौ/१०/११/१९

गैरआवासीय नेपाली संघ, अन्तरााष्ट्रिय समन्वय परिषद निर्वाचन सममती-२०१९ ले निर्वाचन संबन्धि जारि गरेको तेश्रो सूचना।

म, मेरो एनआरएनए र मेरो नेपाल भन्ने प्रमुख नारा तय गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं बिश्वो सम्मेलन तथा अन्तराष्ट्रिय सम्मेलन अक्टोवर १५-१७, २०१९ मा हुँदैछ। सोहि क्रममा संघको निर्वाचन समिति २०१९ ले निर्वाचनसंग संबन्धि निर्वाचित हुने पद, शुल्क र अन्य निर्णयहरु लगायतका बिषयमा जारि गरेको सूचन।

निर्णयहरु/सूचना हेर्नको लागि तलको लिंक क्लिक गंरुहोस :

https://nrna.org/Portals/0/Election_Committee_Notice_2nd%20Circuler.pdf

******************************

निर्वाचन कमिटीका पुराना सूचना हेर्न तलको लिंकहरु क्लिक गर्नुहोस:

NRNA:अन्तरााष्ट्रिय समन्वय परिषद निर्वाचन सममती २०१९ को दोश्रो सूचना

https://hollywoodkhabar.com/nrna-election2019-2ndnotice

NRNA:अन्तरााष्ट्रिय समन्वय परिषद निर्वाचन सममती २०१९ को पहिलो सूचना

https://hollywoodkhabar.com/nrna-iccelectioncommittee-2019not1