https://www.youtube.com/embed/xljc1NczOWA

-गैरआवासीय नेपाली संघको Blood Transfusion System-BTS कमिटीसँग फेसबुक लाइभ सम्पन्न भयो।

NRNA Blood Transfusion System कमिटीसँग प्रत्यक्ष संवाद

Hollywood Khabar June 12,2020 Comments

गैरआवासीय नेपाली संघको Blood Transfusion System-BTS कमिटीसँग फेसबुक लाइभ सम्पन्न भयो।

संघको आधिकारिक लाइभ पेजमा गरिएको कार्यदलका गतिबिधि, कोभिड १९ को समय र ब्लड ट्रान्स्मिट, नेपालमा सुरु गरिएको मोबाइल ब्लड ब्यांक र थप बिषयगत कुराहरुमा छलफल भयो।

लाइभमा गैरआवासीय नेपाली संघका सचिव तथा संघको मोबाइल ब्लड ब्यांक कमिटीका संयोजक गौरी जोशी समेत सहभागी हुनुहुन्थ्यो। जुन १३, २०२० सांझ ७ बजे प्यासिफिक समयमा लाइभ गरिएको एनआरएनए मिडिया फोरमको लागि कृष्ण के सीद्वारा मोडरेटर गरिएको थियो।

लाइभ भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:

https://www.facebook.com/NRNAOfficial/videos/2329756753992508/?vh=e&d=n

कृष्ण के सी

उपसंयोजक

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ

जुन १३, २०२०