Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी एनआरएनए इजरायलको अध्यक्षमा गणेश गिरी निर्विरोध

-एनआरएनए एनसीसी एनआरएनए इजरायलको अध्यक्षमा गणेश गिरी निर्विरोध

गैरआवासिय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्य परिषद (एनआरएनए एनसीसी) इजरायलमा गणेश गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। संघको सातौं राष्ट्रिय अधिवेशनबाट गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो।

निर्वाचन समितिका संयोजक दिपक प्रसाद ओलीका अनुसार सबै पदमा निर्विरोध चयन भएको हो। संयोजक ओलीका अनुसार संघको आइसिसी सदस्यमा विशाल ज्ञवाली पनि निर्विरोध चयन हुनु भएको छ।

  • आइसिसी सदस्य: विशाल ज्ञवाली
  • अध्यक्ष : गणेश गिरी
  • वरिष्ठ उपाध्यक्ष: सुमी थापा
  • उपाध्यक्ष : भृकुटी बानियाँ (शुसिला बस्नेत)
  • महिला उपाध्यक्ष: सुनिता गुरूङ
  • महासचिब: श्रीकृष्ण भण्डारी
  • सचिब: अलि महमत मिया
  • कोषाध्यक्ष: दिलिप सुन्दास
  • महिला प्रतिनिधि: सुनिता आम्बोग (ल्हमु तमु)
  • सदस्य पुजा (रुवी) चौधरी
  • सदस्य कोपिला भट्टराई
  • सदस्य खिमा पुन
  • सदस्य कमला भुसाल
  • सदस्य राम बहादुर बिष्ट
  • सदस्य तैज बहादुर गुरुङ
  • सदस्य रण कुमारी गल्देन तामाङ

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----