NRNA: एनआरएनए एनसीसी अमेरिका, क्यालिफोर्नियाको च्याप्टरको एनआरएन डे

Hollywood Khabar September 25,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) क्यालिफोर्निया च्याप्टरले एनआरएन डे मनाउने भएको छ।

च्याप्टरले अक्टोवर १०, २०१८ बुधबारका दिन लस एन्जलसमा एनआरए डे कार्यक्रमको आयोजना गरिएको कुरा जानकारी दिएको छ। च्याप्टरका सचिव रोशन अधिकारीले हलिउड खबरलाइ दिएको जानकारी अनुसार, कार्यक्रम बिशेष महानुभावहरुको उपस्थितिमा बिविध साँस्कृतिक कार्यक्रम सहित भब्य र मनोरन्जनात्मक हुनेछ।

कार्यक्रमबार थप जानकारी
मिति :-अक्टोवर १० ,२०१८ बुधबार
स्थान :-तारा हिमालयन कुजिन
17721 Pioneer blvd,Artesia,CA 90701
समय :-बेलुकी ७:३० बजे  देखि १०:३० बजे सम्म