-एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन मत परिणाम ब्रेकडाउन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन मत परिणाम ब्रेकडाउन सहित

Hollywood Khabar June 03,2021 Comments

हलिउडखबर, जुन ३, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले संघको २०२१ को निर्वाचन सम्पन्न गरेको छ।

मे २९-३०, २०२१ मा सम्पन्न निर्वाचनको जम्मा मत र बिजयी उम्मेद्वारहरुको मतपरिणाम सोहि दिनमा पारदर्शी रुपमा पब्लिक गरिएको थियो। त्यसको स्टेट-स्टेट सहित डिटेल ब्रेकडाउन सहित परिणाम आयोगले आज पब्लिक गरेको छ।

परिणाम हेर्दा एउटा कुरा भने प्रष्ट बुझ्न सकिन्छ करिब सबै जस्तो पोजिशनमा नो-भोटको रेशियो एउटै छ।

डिटेल ब्रेकडाउन हेर्नको लागि यो लिंक क्लिक गर्नुहोस

एनआरएनए एनसीसी अमेरिका संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए एनसीसी अमेरिका राष्ट्रिय निर्वाचन आयोगको निर्वाचन संबन्धि विज्ञप्ति

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनको सामान्य रुपमा, भोटिङ्ग लिंक सहित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन २०२१, मे २९-३० मा बिहान ८ बजे सुरु हुँदै

एनआरएनए अमेरिकाको निर्वाचनमा मतदान कसरी गर्ने?

एनआरएनए अमेरिकाको निर्वाचन २०२१ को निर्वाचन र मौन अबधिबारे सूचना

एनआरएनए अमेरिका उम्मेदवार:अन्तिम नामावलीमा ४१२ जना, १४४ निर्बिरोध, बिस्तृतमा

एनआरएनए अमेरिकाको निर्वाचन आयोगमा तपाइँ प्रमुख भएको भए सालको बिषयमा के निर्णय गर्नुहुन्थ्यो?

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवारमा ४ जना मात्र लाम्सालको उम्मेदवारी रद्द

एनआरएनए अमेरिका:उम्मेदवारहरुको दोश्रो लिष्ट प्रकाशित, अध्यक्षका उम्मेदवारहरुको नाम बाँकी

एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशित, नाम सहित 4 Days ago

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ