-निर्वाचन आयोगका प्रमुख विश्व नाथ बराल

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनको सामान्य रुपमा, भोटिङ्ग लिंक सहित

Hollywood Khabar May 29,2021 Comments

कृष्ण के सी, अमेरिका, मे २९, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचन यहि मे २९ र ३० मा हुँदैछ। मे २९ बिहान पूर्वीय समय ८:०० बजे सुरु भएको निर्वाचन मे ३०, २०२१ राति सम्पन्न हुनेछ।

अन लाइनबाट भएको निर्वाचनमा बिहान कोलोराडो र कनेक्टिकट राज्य च्याप्टरमा केहि सामान्य टेक्निकल समस्या आएता पनि बाँकी सबैमा सुचारु रुपमा मतदान भएको छ।

निर्वाचन आयोगका प्रमुख विश्व नाथ बरालका अनुसार आज खासै कुनै सिष्टममा समस्या आएन। बिहान २ राज्यको सामान्य प्राबिधिक समस्या आएको हो त्यो समाधान भएको छ। मतदान नियमित रुपमा भएको छ।

मे २९ बिहान ८:०० बजे पूर्वीय समयमा सुरु भएको निवाचन भोलि साँझ अर्थात मे ३०, २०२१ को राति ११:५९ पूर्वीय समयमा अन्त हुनेछ। साथै निर्वाचनको परिणाम मे ३० को राति अबेर अर्थात मे ३१ बिहान प्रकाशति गरिने भएको छ।

मतदानमा धेरै र व्यक्ति पिच्छे लिष्ट वितरण गरिएता पनि त्यसलाई मतदाताहरुले चासो दिएका छैनन्। हरेकले आफ्नै प्रकारले चिनेर मतदान दिएका छन्। दावी गरिए अनुसारको बुथ र गुट भोट पनि नभएको देखियो।कतिपय उम्मेदवारहरु घर-घरमा गएर अनुरोध गर्दै मतको लागि पुगेको खबर चाहिँ सबैतिर छ।

मतदान लिंक:

Dear Nrns,

Please follow the election link below to cast the vote:

Voting Website link: https://bit.ly/3i1YwVO

Voting Starts on 05/29/21 at 8:00 AM EST

Voting Ends on 05/30/21 at 11:59 PM EST

Supporting Website links:

Instructions in PDF. https://bit.ly/3c3dAOT

Video Instructions: https://bit.ly/3vwx7zb

Membership ID login. https://bit.ly/2TvaRrn

Thank you,

Election Commission

NRNA NCC USA

एनआरएनए एनसीसी अमेरिका संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन २०२१, मे २९-३० मा बिहान ८ बजे सुरु हुँदै

एनआरएनए अमेरिकाको निर्वाचनमा मतदान कसरी गर्ने?

एनआरएनए अमेरिकाको निर्वाचन २०२१ को निर्वाचन र मौन अबधिबारे सूचना

एनआरएनए अमेरिका उम्मेदवार:अन्तिम नामावलीमा ४१२ जना, १४४ निर्बिरोध, बिस्तृतमा

एनआरएनए अमेरिकाको निर्वाचन आयोगमा तपाइँ प्रमुख भएको भए सालको बिषयमा के निर्णय गर्नुहुन्थ्यो?

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवारमा ४ जना मात्र लाम्सालको उम्मेदवारी रद्द

एनआरएनए अमेरिका:उम्मेदवारहरुको दोश्रो लिष्ट प्रकाशित, अध्यक्षका उम्मेदवारहरुको नाम बाँकी

एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशित, नाम सहित 4 Days ago

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ