-एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

Hollywood Khabar April 18,2021 Comments

हलिउडखबर, अप्रिल १८, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले २०२१-२०२३ कार्यकालको लागि २० हजार १ सय ३९ जना मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ।

अप्रिल १८, २०२१ मा मतदाता सो मतदाता अर्थात एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाता/पंजीकृत सदस्यहरुको संख्या २०,१३९ जना भएका छन्। भेरिफिकेशनले दिएको र पहिलो पटक प्रकाशित २०,१६४ जना मध्ये दावी-बोरोधपछि इमेल र अन्य सूचना पर्याप्त नभएका कारण केहि सदस्य भ्यालिड भएता पनि मतदाता हुन नसक्ने भएका हुन्। संघका पंजीकृत सदस्यले लग इन गरेर सो नामावली हेर्न सक्नेछन।

निर्वाचन आयोगको सूचना !

Dear all,

Please find these links regarding the upcoming election.

1. Final voters list

https://nrnaelection.nrnusa.org/member/Election/VoterList?year=2021

https://www.nrnusa.org/media/election_document/Notice-9-Notice-Final_Voter_list.pdf

2. Press release on filing candidacy

https://www.nrnusa.org/media/election_document/Notice-10-Notice_on_filing_candidacy_for_the_term_2021-2023.pdf

3. How to nominate, support, and file candidacy

https://www.nrnusa.org/media/election_document/Notice-11-How_to_file_the_application.pdf

4. Please find the additional information on filing candidacy for the term 2021-2023.
 
 

Thank you,

Biswa Baral

Chief Election Commissioner

 

संबन्धित समाचार हेर्नको लागि:

Live on facebook: https://fb.watch/4YKt43fyCo/

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ