Hollywoodkhabar advertisement

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

-एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

हलिउडखबर, अप्रिल १८, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले २०२१-२०२३ कार्यकालको लागि २० हजार १ सय ३९ जना मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ।

अप्रिल १८, २०२१ मा मतदाता सो मतदाता अर्थात एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाता/पंजीकृत सदस्यहरुको संख्या २०,१३९ जना भएका छन्। भेरिफिकेशनले दिएको र पहिलो पटक प्रकाशित २०,१६४ जना मध्ये दावी-बोरोधपछि इमेल र अन्य सूचना पर्याप्त नभएका कारण केहि सदस्य भ्यालिड भएता पनि मतदाता हुन नसक्ने भएका हुन्। संघका पंजीकृत सदस्यले लग इन गरेर सो नामावली हेर्न सक्नेछन।

निर्वाचन आयोगको सूचना !

Dear all,

Please find these links regarding the upcoming election.

1. Final voters list

https://nrnaelection.nrnusa.org/member/Election/VoterList?year=2021

https://www.nrnusa.org/media/election_document/Notice-9-Notice-Final_Voter_list.pdf

2. Press release on filing candidacy

https://www.nrnusa.org/media/election_document/Notice-10-Notice_on_filing_candidacy_for_the_term_2021-2023.pdf

3. How to nominate, support, and file candidacy

https://www.nrnusa.org/media/election_document/Notice-11-How_to_file_the_application.pdf

4. Please find the additional information on filing candidacy for the term 2021-2023.
 
 

Thank you,

Biswa Baral

Chief Election Commissioner

 

संबन्धित समाचार हेर्नको लागि:

Live on facebook: https://fb.watch/4YKt43fyCo/

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ

 

ADVERTISEMENT-----