-एनआरएनए अमेरिकाको १० औं साधारणसभा रजिष्ट्रेशन र होटल बुकिङ्ग खुला

एनआरएनए अमेरिकाको १० औं साधारणसभा रजिष्ट्रेशन र होटल बुकिङ्ग खुला

Hollywood Khabar June 14,2021 Comments

कृष्ण के सी, अमेरिका, जुन १४, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको १० औं साधारणसभा जुलाई ३-४, २०२१ न्यूयोर्कमा हुने भएको छ।

अधिवेशन सम्पन्न गर्नको लागि उपाध्यक्ष बाबुराम लामाको संयोजकत्वमा तयारी कमिटी बनाइएको छ। कमिटीले अन्य तयारी गरेको छ। पहिलो चरणमा रजिष्ट्रेशन र होटल बुकिङ्ग दुवै खुला गरिएको छ।

  • Click the below link for the registration:

https://www.nrnusa.org/10th_agm_registration

  • Click on the below link for hotel booking:

https://www.marriott.com/event.../reservation-link.mi...

थप समाचारको लागि:

एनआरएनए एनसीसी अमेरिकाको १० औं साधारणसभाको तयारी कमिटी र अन्य कमिटीहरु

एनआरएनए अमेरिकाको नयाँ निर्वाचितहरुलाई बधाई ज्ञापनसँगै ट्राञ्जिशन प्रक्रिया सुरु

एनआरएनए एनसीसी अमेरिकाको १० औं बार्षिक साधारणसभा न्यूयोर्कमा हुने