-एनआरएनएका महासचिवको संलग्नतामा अमेरिकाको डाटा दुरुपयोग, रिपोर्टिङ्ग हुने

एनआरएनएका महासचिवको संलग्नतामा अमेरिकाको डाटा दुरुपयोग, रिपोर्टिङ्ग हुने

Hollywood Khabar August 14,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी) अमेरिकाको लोगो र नाम दुरुयायोग भएकोमा एनसीसी अमेरिकाले ध्यानाकर्षण गराएको छ।

एनआरएनए एनसीसी अमेरिकाबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनमा भाग लिने २५ प्रतिशत प्रतिनिधि चयनका लागि अगष्ट १३ तारिख साँझ ५ बजे पुर्विय समयमा नै निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भइसकेको यहाँहरूलाई अवगतै छ।

तर कतिपय व्यक्ति र समूहले संघका अन्तराष्ट्रिय परिषदका महासचिव डा हेमराज शर्माको संलग्नतामा एनसीसी अमेरिकाका मतदाताहरुको सूचना व्यक्तिलाइ दिएर सूचनाको दुरुपयोग हुँदैछ। कुनै पनि व्यक्तिलाई यस्तो सूचना लिने-दिने अधिकार छैन।निवर्तमान कार्यसमितिले हस्तान्तरण गरेपछि कथंकदाचित डाउनलोड भएको डाटा पनि प्रयोग या दुरुपयोग गर्न मिल्दैन। सो कार्यकालका लागि बिगतमा भेरिफिकेशन कमिटीमा रहेका डा राजन पन्त समेतको नाम पनि देखिन आएकाले उनको समय त झन गत निर्वाचन पूर्व नै समाप्त भएको हो।

अब अन्य कोहि व्यक्तिले कुनै पनि सूचना प्रयोग गरेमा या यस्तो खाले सूचना लिने, चुहावट गरे-गराएको भन्ने जस्ता हर्कत गरेमा डाटा ब्रिज गरेको कारण अनुसन्धानको लागि अथोरिटीमा निवेदन गर्न सकिनेछ। ल सुट हुन सक्नेछ, क्राइम गरेकोमा र दण्डनीय हुनेछ। यस संबन्धि एनसीसी अमेरिकाले तत्काल सो गतिबिधिमा संलगन हुनेको लगत तयार गर्दै गरेको र तत्काल स्पष्टिकरण लिने जानकारी दिएको छ।

स्मरणीय कुरा गैरआवासीय नेपाली संघको एमआइएस मेम्बर बनाउने सिष्टममा संघका सचिव गौरी जोशीको स्वामित्व भएको जानकारी प्राप्त भएको छ। आफैं सचिव, आफैं उम्मेदवार, आफैं सदस्यताको सिष्टम हातमा लिएर जे जे पनि गर्न मिल्छ कि मिल्दैन? संघका महासचिव डा शर्माले संघमा विवाद हुने र मिचाहा काम गर्न मिल्छ कि मिल्दैन? संघका अध्यक्षले जवाफ दिने बेला भएको छ।

संबन्धित समाचार

गैरआवासीय नेपाली संघ अमेरिकाको लोगो र नाम दुरुयायोग भएकोमा एनसीसीको ध्यानाकर्षण

एनआरएनएको इतिहासमा असफल महासचिव डा शर्मा, प्रसङ्गमा ८ र १२, अपसगुन कुरा

नेपाली राजदूतावास अमेरिकाको आयोजनामा ब्रेनगेन कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

एनआरएनएको सदस्य बन्ने एमआइएसमा चरम दुरुपयोग, सर्वत्र बिरोध, अध्यक्ष पन्त मौन

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

गैरआवासीय नेपाली संघको विधानमा महासचिवको मनपरी व्याख्या

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ