-Dhana Raj Gurung, NC Leader

नेपाली काँग्रेसका युवा नेता गुरुङकोसंग न्यूयोर्कमा राजनीतिक छलफल

Hollywood Khabar February 23,2020 Comments

आदरणिय साथिहरू,

जय नेपाल

हार्दिक निमन्त्रणा

उक्त सम्बन्धमा नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङ को प्रमुख आथित्यमा नेपालको समसामयीक राजनीतिक अवस्थाको बारेमा एक कार्यक्रमको आयोजना गर्ने भएको छ।

त्यसैले निम्न मिति, समय र स्थानमा न्यूयोर्क र वरपर बसोवास गर्नुहुने सबै नेपाली दाज्युभाई तथा दिदीबहिनीहरू, बिभिन्न संघ संस्थाको प्रमुख एवं प्रतिनिधि ज्युहरू, बुद्दिजिवी, व्यवसायी, पत्रकार, कलाकार, साहित्यकार आम लोकतन्त्रप्रेमी जनसमुदायमा उपस्थितीको लागि नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिका हार्दिक बिनम्र अनुरोध गर्दछ।

धन्यवाद !

निम्न:-

मिति :- Feb 24 तारीक, 2020 (Monday)

समय :5:30PM

स्थान:- पुरानो चौतारी रेष्टुरेन्ट (नयाॅ भान्साघर) 74-15,Roosevelt ave,Jackson Heights NY, 11372.

भवदिय

रोशन ढुंगाना

सभापति

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिका