https://www.youtube.com/embed/NzB_BJPvay8

ओली सरकारलाइ व्यंग गर्दै तीज गित “उखान टुक्का” सार्वजनिक 

Hollywood Khabar July 12,2018 Comments

३० असार काठमाडौं।ओली सरकारप्रति ब्यङ्ग्य हानिएको तीज गित सार्वजनिक भएको छ।पानीजहाज,रेल, फ्रि वाईफाई,चन्द्रमाजाने रकेट, पाईपलाईनको ग्यासँ, स्विजरल्यान्ड लगायत धेरै सपनाका चाङ्हरुलाई समेटेर बनाईएको उखान टुक्का संग्रह सार्वजनिक भएको हो।यदुराम सापकोटाको शब्द लयमा रहेको गीतमा ज्योती लोहनी र यम सापकोटाको आवाज रहेको छ।गीतमा उखान टुक्काले हुदैन भन्दै अब काम गर्नुपर्यो भनेर आग्रह समेत गरिएको छ।गायक सुर्य खड्काको युटब च्यानलबाट बजारमा आएको गितका शब्दले सरकारका मन्त्रीहरु बोलेका कुराहरु सबै समेटेको छ।