-ओलीको अन्तिम अश्त्र नेपाल सहितको स्थायी समिती बैठक पनि नेपालपक्षबाट अस्विकार

ओलीको अन्तिम अश्त्र नेपाल सहितको स्थायी समिती बैठक पनि नेपालपक्षबाट अस्विकार

Hollywood Khabar June 13,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा पधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल-झलनाथ खनालसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको कुरा बाहिर आएको छ।

सबैतिरबाट हार्दै गएका एमाले अध्यक्ष शर्मा ओलीले आफ्नो शक्ति र सत्ता जोगाउन गत पटक ६ बुँदे प्रस्ताव राखेका थिए। त्यसलाई नेपाल पक्षले बेवास्ता गरेपछि २०७५ जेठ २ गते अदालतद्वारा कायम गरिएको स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका हुन्।तर नेपाल पक्षले यसलाई पनि ओलीको अन्तिम अश्त्र भन्ने टिप्पणी गरेका छन्।

नेपाल पक्षले भने पहिलो कुरा त सर्वोच्च अदालतको एक फैसला र अर्को अन्तरिम आदेशले ओलीलाइ धक्का दिएको छ। उनि एक्लो, अल्पमतमा भयर छट्पटाएर यस्तो भनेका हुन्। अब ओलीसँग एकता र सहकार्य कतैबाट पनि हुँदैन। बटम लाइन भनेको ओली सत्ताबाट बाहिरिनु हो।