Hollywoodkhabar advertisement

ओलीको अन्तिम अश्त्र नेपाल सहितको स्थायी समिती बैठक पनि नेपालपक्षबाट अस्विकार

-ओलीको अन्तिम अश्त्र नेपाल सहितको स्थायी समिती बैठक पनि नेपालपक्षबाट अस्विकार
0
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा पधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल-झलनाथ खनालसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको कुरा बाहिर आएको छ।

सबैतिरबाट हार्दै गएका एमाले अध्यक्ष शर्मा ओलीले आफ्नो शक्ति र सत्ता जोगाउन गत पटक ६ बुँदे प्रस्ताव राखेका थिए। त्यसलाई नेपाल पक्षले बेवास्ता गरेपछि २०७५ जेठ २ गते अदालतद्वारा कायम गरिएको स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका हुन्।तर नेपाल पक्षले यसलाई पनि ओलीको अन्तिम अश्त्र भन्ने टिप्पणी गरेका छन्।

नेपाल पक्षले भने पहिलो कुरा त सर्वोच्च अदालतको एक फैसला र अर्को अन्तरिम आदेशले ओलीलाइ धक्का दिएको छ। उनि एक्लो, अल्पमतमा भयर छट्पटाएर यस्तो भनेका हुन्। अब ओलीसँग एकता र सहकार्य कतैबाट पनि हुँदैन। बटम लाइन भनेको ओली सत्ताबाट बाहिरिनु हो।

ADVERTISEMENT-----